Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 18)

राजनीति

शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य : सभापती देउवा

शहिदको सपना पुरा गर्नु दलहरुको कर्तव्य : सभापती देउवा

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0

तिलोत्तमा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बुधवार रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ टिकुलीगढमा निमार्ण गरिएको शहिद यादवनाथ आलोकको पूर्णकदको शालिक अनावरण गर्नु भयो । त्यस्तै सभापती देउवाले  नेपाली कांग्रेस ३ नम्बर क्षेत्रिय कार्यसमिति, रुपन्देहीले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट […]

लुम्बिनीका मुख्यमन्त्री महराको सपथ ग्रहण भोली

लुम्बिनीका मुख्यमन्त्री महराको सपथ ग्रहण भोली

संसारपोस्ट संवाददाता · २४ चैत्र २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले भोली आइतबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयले आइतबार दिउँसो १ः४५ बजे मुख्यमन्त्री महरालाई सपथ गराउने गरी तयारी गरेको छ । लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महरा मुख्यमन्त्रीमा […]

नेपाली काँग्रेस अब कसैसंग टासिएर चुनाव लड्दैन : गगन थापा

नेपाली काँग्रेस अब कसैसंग टासिएर चुनाव लड्दैन : गगन थापा

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0

भैरहवा ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उहाँले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलसंग चुनावी एकता गर्ने बताउनु भएको हो । समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं. १ रोहिणी गाउँपालिकाको धकधईमा […]

रुपन्देहीका उद्योगी–व्यवसायीको सांसद थापासंग आग्रह : गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवाज उठाइदिनुहोस्

रुपन्देहीका उद्योगी–व्यवसायीको सांसद थापासंग आग्रह : गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवाज उठाइदिनुहोस्

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रका उद्योगी–व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनका लागि संसद्मा आवाज उठाउन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापासँग आग्रह गरेका छन् । विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालन नहुँदा यस क्षेत्रका आम ब्यवसायीहरु निकै पीडामा गुज्रिरहेको गुनासो गर्दै उनीहरुले विमानस्थल सञ्चालनका लागि संसद्मा आवाज उठाउन र […]

विपीको शालिकमा माल्यार्पण गरेर काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

विपीको शालिकमा माल्यार्पण गरेर काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

संसारपोस्ट संवाददाता · १५ चैत्र २०८० · 0

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उहाँले संवाद यात्रा सुरु गर्नु भएको हो । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै […]

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्र)का उपाध्यक्ष महरा जमानीमा रिहा

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्र)का उपाध्यक्ष महरा जमानीमा रिहा

संसारपोस्ट संवाददाता · ९ चैत्र २०८० · 0

काठमाडौं  ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का  प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय […]

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू

समृद्वि र विश्व शान्तिका लागि लुम्बिनी सम्मेलन शुरू

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान हो : परराष्ट्रमन्त्री श्रेष्ठ लुम्बिनी । ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा शान्ति र समृद्विलाई केन्द्रमा राखेर गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा सम्मेलन शुरू भएको हो । सम्मेलनको विहिबार […]

डा. शेखर कोइरालाले गरे बुटवलका पेसाकर्मीसँग सुझाव सङ्कलन

डा. शेखर कोइरालाले गरे बुटवलका पेसाकर्मीसँग सुझाव सङ्कलन

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८० · 0

बुटवल। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा फरक फरक पेसामा आबद्ध भएका व्यक्तिहरूसँग सल्लाह सुझाव लिन सुरु गर्नुभएको छ । नेपाली काँग्रेसले अव लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र सुधारलगायतका विषयमा बुधवार बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गर्नुुुएको हो । उहाले बुटवलमा झन्डै २ घण्टा विद्यार्थी, चिकित्सक, इन्जिनियर,अधिवक्ता,उद्योगी व्यापारी, पत्रकार, प्राध्यापकलगायतसँग सुझाव […]

प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री लामिछानेलाइ जोगाउन लागे :डा.शेखर कोइराला:

प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री लामिछानेलाइ जोगाउन लागे :डा.शेखर कोइराला:

संसारपोस्ट संवाददाता · ७ चैत्र २०८० · 0

बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रबि लामिछानेलाइ जोगाउने प्रपञ्चमा लागेको आरोप लगाउनु भएको छ । क कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका नेता कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका बिषयमा बोलेको कुरामा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । युगपुरुष स्व. गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसको अवसरमा जिपी कोइराला स्मृति […]

पूर्वसभामुख कृष्णबहादुर महरा नर्भिक अस्पतालमा भर्ना

पूर्वसभामुख कृष्णबहादुर महरा नर्भिक अस्पतालमा भर्ना

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८० · 0

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । सुन तस्करी प्रकरणमा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ […]

Posts pagination

Previous 1 … 17 18 19 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क