Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राजनीति" (Page 17)

राजनीति

यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग

यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग

संसारपोस्ट संवाददाता · ५ असार २०८१ · 0

दाङ। प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न माग गरेको छ । संगठनको दाङमा साेमबार सम्पन्न बैठकले विविध बहानामा महासंघको निर्वाचन सारिनु गलत रहेको निष्कर्षसहित यथाशिघ्र निर्वाचन गर्न माग गर्ने निर्णय गरेको सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकले जनाकारी दिए । “प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्य, […]

प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट

प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट

संसारपोस्ट संवाददाता · २ असार २०८१ · 0

बुटवल । प्रदेशका सरकारले शनिवार आर्थिक बर्ष २०८१÷०८२ को लागि वजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संबैधानिक व्यवस्था अनुसार बजेट सार्वजनिक गरेका हुन् । अन्य प्रदेश सरकारले जस्तै लुम्बिनी प्रदेश सरकारले पनि आर्थिक बर्ष २०८१\०८२ को लागि ३८ अर्व ९७ करोड ९५ लाख ३६ हजार बराबरको […]

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८१ · 0

सरकार निजी क्षेत्रमैत्री नभएको उद्योगी बयवसायीको गुनासो  तिलोत्तमा । तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले स्थानीय सरकारले उद्योगी व्यवसायी संग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । उहांले तिलोत्तमाको विकासको लागि उद्योगी व्यवसायी संग […]

तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला

तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८१ · 0

बुटवल । तिलोत्तमा नगरपालिकाले उद्यम ज्ञान तथा रोजगार सूचना मेला कार्यक्रम आयोजना गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं ९ मंगलापुरमा अवस्थित बोधि भिल्ला प्रा.लि.को हलमा कार्यक्रम गर्न लागिएको हो । नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा वडा अध्यक्ष गणेश पाठकले रोजगार सूचना मेला जेठ २७ गते आइतबार हुने जानकारी गराउनु भयो । तिलोत्तमा […]

शिक्षक संघद्वारा शिक्षकहरुलाई अभिमुखिकरण

शिक्षक संघद्वारा शिक्षकहरुलाई अभिमुखिकरण

संसारपोस्ट संवाददाता · १५ बैशाख २०८१ · 0

तिलोत्तमा । नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिले शिक्षकहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्य सम्पादन मूल्याङ्कन फारम तथा कार्यमूलक अनुसन्धान सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा शाखा अधिकृतहरु धनिश्वर पन्थी र झविलाल बि.क. ले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ९० जना शिक्षकहरुको सहभागिता रहेको थियो । संघका नगर अध्यक्ष […]

कतारका राजा  तमिम विन हमाद अल थानी   स्वदेश फिर्ता   

कतारका राजा  तमिम विन हमाद अल थानी   स्वदेश फिर्ता   

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८१ · 0

काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ ।  राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार  काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]

कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा

कतारी राजाको स्वागतमा भोली सार्वजनिक विदा

संसारपोस्ट संवाददाता · १० बैशाख २०८१ · 0

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन सरकारले भोली (मंगलबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका राजाको स्वागत सम्मानमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणमा नेपाल आउन […]

ट्रेड युनियन काँग्रेस रुपन्देहीले गर्यो  शुभकामना आदान प्रदान

ट्रेड युनियन काँग्रेस रुपन्देहीले गर्यो  शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0

बुटवल । नयाँ वर्षको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले शुभकामना आदान–प्रदान गरेको छ । नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आइतबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा शुभकामना आदानप्रदान सहित प्रकाशन गरिएको भित्तेपात्रो को पनि विमोचन गरिएको छ । त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले श्रम शक्ति नै राष्ट्रिय […]

काँग्रेस तिलोत्तमा नगर समितिको शुभकामना आदान प्रदान

काँग्रेस तिलोत्तमा नगर समितिको शुभकामना आदान प्रदान

संसारपोस्ट संवाददाता · १ बैशाख २०८१ · 0

तिलोत्तमा । बिभिन्न राजनैतिक दलका नेताहरुले मुलुकको विकासका लागि सबै दलहरु मिलेर अगाडी बढुपर्ने वताएका छन् । निर्वाचनका बेला दलहरुका विचमा स्वच्छ प्रतिष्प्रधा भएपनि मुलुक र आफ्नो गाउँ नगरको विकासका लागि सबै दलहरु मिलेर अगाडी बढुनुपर्ने उनीहरुले जोड दिएका छन् । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले नयाँ वर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामना आदान […]

संघीय निजामती ऐन कार्यान्वयनमा आउँदा ठूलो उपलब्धी हुनेछ : मन्त्री जोशी

संघीय निजामती ऐन कार्यान्वयनमा आउँदा ठूलो उपलब्धी हुनेछ : मन्त्री जोशी

संसारपोस्ट संवाददाता · २८ चैत्र २०८० · 0

बुटवल । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सुशासन र संघीयता बलियो बनाउन आफू प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । नेकपा एकिकृत समाजवादी रुपन्देहीका अगुवा कार्यकर्तासँग भेटघाटपछि बुधबार बोल्दै मन्त्री जोशीले आफू संघीयतालाई बलियो बनाउन र सुशासन कायमगर्ने गरी जिम्मेवारीमा खटिएको बताउनुभएको हो । उहांले अहिले सुशासन कायमगर्दै संघीयतालाई दीगो बनाउनुपर्ने आवश्यकता […]

Posts pagination

Previous 1 … 16 17 18 … 187 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क