Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 48)

मुख्य समाचार

आजदेखि यमपञ्चक (तिहार) सुरु, आज धनतेरस

आजदेखि यमपञ्चक (तिहार) सुरु, आज धनतेरस

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०८१ · 0

काठमाडौं । नेपाली हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले मंगलबारदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यसवर्ष […]

इ–रिक्सा व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता

इ–रिक्सा व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०८१ · 0

भैरहवा । नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुुनौतिको रुपमा देखिएका अटो–टेम्पो तथा विद्युतीय रिक्सा (इ–रिक्सा) व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ । हालै मात्र लुम्बिनी रोड, शान्तिनगरस्थित परासी रोड तथा बेलहियामा हुँदै आएको ठुला सवारी साधनको अब्यबस्थित पार्किङलाई व्यवस्थित गरेको सिद्धार्थनगरले अव अटो टेम्पो तथा इ–रिक्सालाई पनि त्यसैगरी व्यवस्थित गर्न लागेको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख […]

दाङमा बलात्कार आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले हिरासतमै गरे आत्महत्या

दाङमा बलात्कार आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले हिरासतमै गरे आत्महत्या

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०८१ · 0

दाङ । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् । प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले बालिकामाथि करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]

वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०८१ · 0

भैरहवा ७ । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खेलमा अली हुसेनको सम्हालिएको ब्याटिङ र समोनको उत्कृष्ट बलिङमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ । जावेद गोहारले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ४७ रनले पराजित गर्दै सेमिफाइनल […]

रुपन्देहीमा जुवातास खेल्दै गरेका पाँच जना नगद सहित पक्राउ

रुपन्देहीमा जुवातास खेल्दै गरेका पाँच जना नगद सहित पक्राउ

संसारपोस्ट संवाददाता · ८ कार्तिक २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ९० हजार नगद सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय भैरहवा बाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ८ स्थित महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्स भित्र जुवा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले भारत महाराजगंज घर […]

वीपी स्मृति कप : बंगलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी

वीपी स्मृति कप : बंगलादेशको साइक्यू र नेक्सस रूपन्देही विजयी

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०८१ · 0

भैरहवा । बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही–११ नेपाल भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । साइक्यू क्रिकेट एकेडेमीले श्रीलंका राज्य सेवा क्रिकेट संघ श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो । साइक्यूको यो लगातार दोस्रो जित हो भने श्रीलंकन टिमको लगातार दोस्रो हार । नेक्सस रुपन्देहीले […]

बुटवल उद्योग वाणिज्य संघले पुसमा औद्योगिक व्यापार मेला गर्ने कार्यसम्पादन समिति गठन र जिम्मेवारी बांडफाड

बुटवल उद्योग वाणिज्य संघले पुसमा औद्योगिक व्यापार मेला गर्ने कार्यसम्पादन समिति गठन र जिम्मेवारी बांडफाड

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०८१ · 0

बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलाको लागि कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी वाडफाँड गरिएको छ । आगामी पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ को लागि सोमबार संघमा बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी वाडफाँड गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी […]

नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०८१ · 0

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहका अनुसार बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनाका घाइतेलाई उद्वार गरी नवलपुर […]

वीपी कोइराला स्मृति कप क्रिकेट सुरु, भारत र नेपालको सानदार विजयी सुरुवात

वीपी कोइराला स्मृति कप क्रिकेट सुरु, भारत र नेपालको सानदार विजयी सुरुवात

संसारपोस्ट संवाददाता · ३ कार्तिक २०८१ · 0

भैरहवा । चारवटा टेष्ट राष्ट्र र नेपालसहित पाँच क्लबको सहभागितामा रुपन्देहीको भैरहवामा ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगिता सुरु भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा भारतको लाइफ केयर क्रिकेट क्लब विजयी भएको छ । उसले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ९ विकेटले पराजित गर्दै विजयी […]

आज विजयादशमी, टीका लगाउने उत्तम साइत ११:३६ बजे

आज विजयादशमी, टीका लगाउने उत्तम साइत ११:३६ बजे

संसारपोस्ट संवाददाता · २६ आश्विन २०८१ · 0

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।   टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]

Posts pagination

Previous 1 … 47 48 49 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क