बुटवल । इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले भन्सार छली गरी ल्याएका ५० लाख बढिका अबैध कपडा र ट्रक नियन्त्रणमा लिएको छ । सोमबार बिहान करिव ११ बजेको समयमा खटिएको संयुक्त प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१५ उजेलापुरबाट लु १ ख ८३४० नं.को ट्रकमा अवैध रुपमा भन्सार […]