Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 33)

मुख्य समाचार

बुटवलमा जारी मेयर कप अन्तरविद्यालय फुटबल : क्वाटरफाइनलको समिकरण पुरा, भोली सेमिफाइनल

बुटवलमा जारी मेयर कप अन्तरविद्यालय फुटबल : क्वाटरफाइनलको समिकरण पुरा, भोली सेमिफाइनल

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०८१ · 0

बुटवल । बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत चौथो दिन आज क्वाटर फाइनल समिकरण पुरा भएको छ । प्रतियोगिता अन्तर्गत भोली शुक्रबारदेखि सेमिफाइनल खेल हुने भएको छ । बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा आजे भएको पहिलो क्वाटर फाइनलमा नविन औद्योगिक माविलाई ३–२ ले हराउँदै सरस्वती मावि सेमिफाइनलमा प्रवेश गरेको छ । […]

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०८१ · 0

भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हालसम्म फरार रहेका ७ जना अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको बिभिन्न ठाउंबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार चोरी मुद्धामा ४ महिना कैद र ४ हजार रुपैयाँ […]

 गाईबस्तु व्यवस्थापनका लागि प्रदेश सरकारले गौशाला सम्बन्धी ऐन निर्माण गर्छ : मुख्यमन्त्री आचार्य

 गाईबस्तु व्यवस्थापनका लागि प्रदेश सरकारले गौशाला सम्बन्धी ऐन निर्माण गर्छ : मुख्यमन्त्री आचार्य

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि प्रदेश सरकारले गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था मन्त्रालयले बुधवार बुटवल उपमहानगरपालिका संग समन्वय गरेर आयोजना गरेको सामुदायिक गाईबस्तुको व्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आगामी प्रदेश सभाको अधिवेशनमा विधेयक पेश गर्ने तयारी […]

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : बर्दिया र रुपन्देहीलाई सफलता

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोट : बर्दिया र रुपन्देहीलाई सफलता

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८१ · 0

भैरहवा । बर्दिया र रुपन्देहीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा जित निकालेका छन् । बुधबार भएका दुई खेलमा बर्दियाले बाँकेलाई ४ विकेटले हराउँदा रुपन्देहीले कपिलवस्तुमाथि १ सय ५६ रनको सहज जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ५० ओभरमा ३८ […]

बुटवलमा जारी मेयर कप छात्र-छात्रा फुटबल : बुधबार ५ खेल सम्पन्न

बुटवलमा जारी मेयर कप छात्र-छात्रा फुटबल : बुधबार ५ खेल सम्पन्न

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०८१ · 0

बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधबार पाँच खेल सम्पन्न भएका छन् । बुटवलको तामनगरस्थित चारपाला खेल मैदानमा जारी छात्रहरुको प्रतियोगितामा बुधबार नविन औद्योगिक कदरबहादुर रिता मावि विजयी भएको छ । नविनले नवरत्न माविलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यसैगरी सरस्वती मावि र त्रिभुवन […]

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : दोस्रो दिन आज सात खेल सम्पन्न

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : दोस्रो दिन आज सात खेल सम्पन्न

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0

बुटवल । बुटवलमा जारी मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन आज सात खेल सम्पन्न भएको छ । बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा आज भएको पहिलो खेलमा नवरत्न माविले सिद्वेश्वरी माविलाई २–१ गोल अन्तरले हराएको छ । बुटवल ग्लोरी स्कुल र सरस्वती मावि बीच भएको अर्को खेलमा सरस्वती मावि २–० ले बिजयी […]

मोटरसाईकल चोरी गर्ने ५ जना व्यक्ति पक्राउ

मोटरसाईकल चोरी गर्ने ५ जना व्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चोरी गर्ने ५ जनालाई मोटरसाइकल सहित पक्राउ गरेको छ । जिल्लाको सियारी गाउँपालिकाका वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट बिभिन्न समयमा सवारी साधनहरु (मोटर साईकल र स्कुटर) चोरीका घटना बढ्दै गएपछि इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चोरी भएका सवारी साधनहरुसहित चोरी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको हो […]

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः दाङद्वारा बर्दिया पराजित

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0

भैरहवा । दाङले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा जित निकाले छ । मंगलबार भएको खेलमा दाङले बर्दियालाई ५४ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको दाङले निर्धारित ५० ओभरमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय १६ रन […]

राष्ट्रिय परोपकार महासंघको महायज्ञ सेमलारमा सुरू, परोपकार कुञ्जधाम निर्माण गरिने

राष्ट्रिय परोपकार महासंघको महायज्ञ सेमलारमा सुरू, परोपकार कुञ्जधाम निर्माण गरिने

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0

बुटवल । राष्ट्रिय परोपकार महासंघले आइबारदेखि बुटवल –१५, सेमलार भाटा प्रगति टोलमा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ २०८१ शुरु गरेको छ । राष्ट्रिय परोपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा परोपकार कुञ्जधाम निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञ फाल्गुन ०४ गते देखि ११ गतेसम्म सञ्चालन हुने यज्ञ मूल आयोजक समितिका संयोजक हरिध्वज मल्लले जानकारी दिनुभयो । […]

राममणि बहुमुखी क्याम्पसमा ४४ जनाले गरे रक्तदान

राममणि बहुमुखी क्याम्पसमा ४४ जनाले गरे रक्तदान

संसारपोस्ट संवाददाता · ६ फाल्गुन २०८१ · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा ४४ जनाले रक्तदान गरेका छन् । क्याम्पसको स्वास्थ्य तथा सरसफाई एकाईको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा भएको कार्यक्रममा ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिनुभयो । स्वास्थ्य तथा सरसफाई एकाइका संयोजक विन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रम क्याम्पस सञ्चालक […]

Posts pagination

Previous 1 … 32 33 34 … 514 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क