Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०८१ · 0
रुपन्देही प्रहरीद्वारा बिभिन्न मुद्धाका ७ जना फरार अभियुक्त पक्राउ
90
SHARES
ShareTweet

भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हालसम्म फरार रहेका ७ जना अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको बिभिन्न ठाउंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चोरी मुद्धामा ४ महिना कैद र ४ हजार रुपैयाँ जरिवानाको फैसला भएका ओमसतिया गाउँपालिका ३ बस्ने बिनोद हरीजन, जारी मुद्धामा १ महिना कैद सजाए फैसला भएका तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने नारायण पराजुली र पुष्पा पराजुली पक्राउ परेका छन् ।

यस्तै चेक अनादर मुद्धामा २ महिना कैद सजाए फैसला भएका सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बस्ने नबि मोहम्मद कुजडा , सवारी ज्यान मुद्धामा ६ महिना कैद सजाए फैसला भएका बुटवल उप–महानरगपालिका वडा नं. ११ बस्ने एलिस भन्ने कमलेश कुँवर, कर्तव्य ज्यान मुद्धामा ५० रुपैयाँ जरिवाना फैसला भएका बुटवल उप–महानरगपालिका वडा नं. ३ बस्ने मुनक्का देबि बानिया र बुटवल उप–महानरगपालिका वडा नं. ४ बस्ने ईश्वर बहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सातै जनालाई रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

≪ Previous Post

 गाईबस्तु व्यवस्थापनका लागि प्रदेश सरकारले गौशाला सम्बन्धी ऐन निर्माण गर्छ : मुख्यमन्त्री आचार्य

Next Post ≫

बुटवलमा जारी मेयर कप अन्तरविद्यालय फुटबल : क्वाटरफाइनलको समिकरण पुरा, भोली सेमिफाइनल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क