Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 9)

स्वास्थ्य/शिक्षा

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : आर्मी क्लबको लगातार चौथो जित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : आर्मी क्लबको लगातार चौथो जित

संसारपोस्ट संवाददाता · १ चैत्र २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज […]

देशका हिमाली तथा पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ फागुपर्व मनाइँदै

देशका हिमाली तथा पहाडी क्षेत्रमा आज हर्षोल्लासका साथ फागुपर्व मनाइँदै

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

काठमाडौं । देशका हिमाली तथा पहाडी क्षेत्रमा आज (बिहीबार) फागुपर्व हर्षोल्लासका साथ मनाइँदै छ । यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । योपटक भने बिहीबार १० घडी ३६ पला अर्थात् बिहान […]

सुनगाभा सैनामैना गोल्डकपको उपाधी कपिलवस्तु ११ लाई

सुनगाभा सैनामैना गोल्डकपको उपाधी कपिलवस्तु ११ लाई

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

सैनामैना । रूपन्देहीको सैनामैना स्थित मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिता–२०८१ को उपाधी कपिलवस्तु ११ ले चुमेको छ । मुर्गिया फूटवल क्लवको आयोजनामा बुधबार सैनामैनाको मुर्गियास्थित रंगशालामा भएको फाईनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो । […]

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको एकदिसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको एकदिसीय राष्ट्रिय क्रिकेटमा दोस्रो जित

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0

भैरहवा । दुई विभागी टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । बुधबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको सहज जित हात पार्यो । पुलिसले भने कोशी प्रदेशलाई १ सय ५४ रनले पराजित गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा […]

सैनामैना गोल्ड कपको फाइनल आज, उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्दै

सैनामैना गोल्ड कपको फाइनल आज, उपाधिका लागि कपिलवस्तु ११ र अभिषेक चर्च रजहर भिड्दै

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ को फाइनल प्रतिस्पर्धा आज हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको उपाधिका लागि कपिलवस्तु ११ कपिलवस्तु र अभिषेक चर्च रजहर बीच प्रतिस्पर्धा हुन लागेको हो । यही फागुन २२ गतेदेखि जारी प्रतियोगितामा भारतीय क्लबसहित नेपालका दुई विभागीय, आयोजक तथा विभिन्न क्लब गरी […]

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश र गण्डकी प्रदेशको जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेश र गण्डकी प्रदेशको जित

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । तीन ब्याटरको अर्धशतकमा मधेशले कोशी प्रदेशमाथि रवाफिलो जित निकाल्यो । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० […]

सैनामैना गोल्डकप फूटवल : आज एपिएफ नेपाल र अभिषेक चर्च भिड्दै

सैनामैना गोल्डकप फूटवल : आज एपिएफ नेपाल र अभिषेक चर्च भिड्दै

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०८१ · 0

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फूटवल प्रतियोगिता अन्तरगत आज बिभागिय टोली एपिएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुर बीच खेल हुदैछ । मुर्गिया फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मंगलबार फर्साटिकर क्लबले जीत हासिल गरेको छ । फर्साटिकरले नेपाल पुलिसलाई २-० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको […]

सैनामैना गोल्डकप फुटवल : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसीको विजयी सुरुवात

सैनामैना गोल्डकप फुटवल : उद्घाटन खेलमा आयोजक मुर्गिया एफसीको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0

सैनामैना । प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मुर्गिया फुटवल क्लवले बिजयी सुरुवात गरेको छ । दोश्रो हाफको ४७ औं मिनेटमा मुर्गिया फुटवल क्लवका जर्सी नं. १८ का खेलाडी रोशन पहाडीले डि बक्सबाट गरेको प्रहार गोलमा परिणत भयो । त्यसपछिको खेलमा गोर्खा व्याइज बुटवलले बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन । खेलको […]

सिद्धार्थनगरमा महिलाहरुको निःशुल्क स्क्रिनिङ शिविर

सिद्धार्थनगरमा महिलाहरुको निःशुल्क स्क्रिनिङ शिविर

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि स्क्रिनिङ शिबिर सुरु गरेको छ । शिबिरमा महिलाहरुको पाठेघर झरेको, पिशाव चुहिने समस्या, स्तन क्यान्सरको जाँच गरिने छ । शिबिरको सोमवार वडा नं ९ बाट सुरुवात गरिएको छ । शिबिर नगरका बिभिन्न ४ स्थानमा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद […]

राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी

राममणि क्याम्पसमा राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक राष्ट्रिय गोष्ठी

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समिति ले राष्ट्रिय स्रोतको रूपमा संस्कृति विषयक २ दिने राष्ट्रिय गोष्ठी सोमबार सम्पन्न गरेको छ । गोष्ठीमा नेपालको दिगो विकाश गर्न नेपालकै मौलिक संस्कृतिलाई बहुउपयोग गर्न सकिने सम्भावना सहितका विभिन्न विधाका कार्यपत्र प्रस्तुत गरिएका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा भएको […]

Posts pagination

Previous 1 … 8 9 10 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क