Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 12)

स्वास्थ्य/शिक्षा

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनको जोडिलाई

संसारपोस्ट संवाददाता · १९ माघ २०८१ · 0

बुटवल । लाफा समूह बुटवलले आयोजना गरेको आठौं लाफा मेयर कप ब्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फको उपाधि कास्कीका बिधान अधिकारी र पबिन लिथेकले जितेका छन् । उनीहरूले आयोजक लाफा समूहका बलराम क्षेत्री र बिबेक न्यौपानेको टिमलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् । जितसँगै बिधान र पबिनले नगद ८० हजार सहित कप र मेडल हात […]

रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित

रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा सैनामैना पराजित

संसारपोस्ट संवाददाता · १९ माघ २०८१ · 0

भैरहवा ।  रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा बुटवल राइनोज क्रिकेट क्बल विजयी भएको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा बुटवल राइनोजले सैनामैना क्रिकेट क्लबमाथि १९ रनको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ६ ओभरको खेलमा ३८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ […]

रूपन्देही सुपरलिग : तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट

रूपन्देही सुपरलिग : तिलोत्तमाको जित, कृष्णले लिए ६ विकेट

संसारपोस्ट संवाददाता · १८ माघ २०८१ · 0

भैरहवा । कृष्ण कार्की चम्किँदा तिलोत्तमा क्रिकेट एकेडेमीले न्यु होराइजन क्रिकेट क्लबलाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले न्यु होराइजनमाथि १ सय ११ रनको फराकिलो अन्तरले जित निकाल्यो । कृष्ण एक्लैले ६ विकेट लिँदा तिलोत्तमाको जित सहज भयो । सिद्धार्थ क्रिकेट […]

शान्ति नमुनाको वार्षिकोत्सवमा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव

शान्ति नमुनाको वार्षिकोत्सवमा रक्तदान, विज्ञान प्रदर्शनी र पढाई महोत्सव

संसारपोस्ट संवाददाता · १८ माघ २०८१ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रममा ३४ जनाले रक्तदान गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी मणिग्राम उपशाखाका प्रमुख तथा विद्यालयका सल्लाहकार टेक बहादुर थापाले रक्तदानले कसैको ज्यान […]

संस्थागत विद्यालयका जायज माग सम्बोधन हुन्छ : मन्त्री सारु

संस्थागत विद्यालयका जायज माग सम्बोधन हुन्छ : मन्त्री सारु

संसारपोस्ट संवाददाता · १६ माघ २०८१ · 0

बुटवल । निजी विद्यालय सञ्चालकहरुले आफूहरु कम्पनी ऐन अन्तर्गत नै चल्न पाउनुपर्ने एक कार्यक्रममा माग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको चौथो अधिवेशनको अवसरमा बोल्दै उनीहरुले कम्पनी ऐन भन्दा अरु ऐन अनुसार निजी विद्यालय सञ्चालन गर्न कठिन हुने बताए । उनीहरुले  २०७२ सालमा बनेको शुल्क निर्धारण नियमावली संशोधन हुनु […]

रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी

रूपन्देही सुपरलिगः न्यु होराइजन १६७ रनले विजयी

संसारपोस्ट संवाददाता · १६ माघ २०८१ · 0

भैरहवा । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बुधबारको खेलमा उसले सैनामैना क्रिकेट क्लबमाथि १ सय ६७ रनको जित निकाल्यो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ३७ ओभरमा ३४ ओभर २ बल खेल्दै सबै विकेट […]

रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी

रूपन्देही सुपरलिग : खुकुरी ९७ रनले विजयी

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

भैरहवा । मेलवर्न क्रिकेट क्लब (एमसीसी)लाई हराउँदै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लबले जित निकालेको छ । खुकुरीले एमसीसीलाई ९७ रनले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको […]

शान्ति मा.बि.मा शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन

शान्ति मा.बि.मा शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0

तिलोत्तमा । प्रतिनिधि सभा अन्तरगत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना मा.वि. मा छलफल कार्यक्रम गरेको छ । शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन गर्ने उद्देश्यले उक्त छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा समितिका सभापति अम्मर बहादुर थापा, सांसदहरु छविलाल विश्वकर्मा, रेखा शर्मा, तोसिमा कार्की लगायतले शिक्षा विधेयकका सम्बन्धमा सहजिकरण गर्दै […]

रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेलहरु सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलहरु भएका थिए । नेपाल सुपर लिगका कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेलहरु पछि धकेलिएका थिए । रुपन्देही क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु ‘ए’ डिभिजनको पहिलो खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी […]

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधि

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधि

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0

देवदह। देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ । माघ ३ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्ध पब्लिकले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो । प्रतियोगितामा बुद्ध पब्लिकले १० स्वर्ण, १३ रजत र ४ काश्य हात पारेको छ । त्यस्तै सगरमाथा […]

Posts pagination

Previous 1 … 11 12 13 … 202 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क