मणिग्राम, ८ फागुन । नेपाल विद्युत प्राधिकरणले टं«क लाइनका नाममा विद्युत महशुल बृद्धि गरेको भन्दै तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । विगत लामो समय देखि यस क्षेत्रमा सञ्चालित उद्योगहरुमा ३३०००के.भि.ए. न्यू टू औद्योगिक कोरिडोर विद्युत जडान गरी उद्योग सञ्चालन हुदै आएकोमा प्राधिकरण एक्कासी ट्रंक लाइनको बिलिङ्ग गरेको प्रति संघको […]