Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ४" (Page 52)

प्रदेश ४

जाल थापेर नौ गोहीको हत्या, निकुञ्ज रमिते

जाल थापेर नौ गोहीको हत्या, निकुञ्ज रमिते

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0

चितवन, १४ साउन । नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार गत वर्ष नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा […]

चितवनमा विभिन्न अपराधकर्ममा संलग्न ८ जना पक्राउ

चितवनमा विभिन्न अपराधकर्ममा संलग्न ८ जना पक्राउ

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

संसार पोष्ट चितवन, १३ साउन । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले विभिन्न अपराधकर्ममा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान कारवाही अगाडि बढाएको छ । प्रहरीले लागु औषध कसुरमा अनुसन्धानका लागि थुनामा रहेका ब्यक्तिको मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । लागू औषध (खैरो हेरोईन) १० ग्राम ३६० मिलिग्राम सहित पक्राउ परेका […]

नवलपरासीमा जुवाको खालबाट १० जना पक्राउ

नवलपरासीमा जुवाको खालबाट १० जना पक्राउ

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

संसार पोष्ट नवलपरासी, १३ साउन । नवलपरासीको गैडाकोट नगरपालिकाबाट प्रहरीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । गैडाकोटका चुडामणि जैसीको घरबाट नगद ८० हजार पाँच सय ३५ रुपैया सहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाईएको गैडाकोट प्रहरीले जनाएको छ ।

१०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या

१०४ बर्षीय वृद्धद्वारा चार तलाबाट हाम फालेर आत्महत्या

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

संसार पोष्ट नवलपरासी, १३ साउन । पूर्वी नवलपरासीको कावासोतीमा एक सय ४ बर्षीय जेष्ठ नागरिकले सोमबार विहान घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेका छन् । कावासोती ३ थकाली चोक निवासी १ सय ४ बर्षीय बोधिलाल रेग्मीले छिमेकी गोविन्द क्षेत्रीको घरको चारतला माथिबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको […]

नियमविपरीत चलेका नौ हजार ४४५ सवारीसाधन कारवाहीमा

नियमविपरीत चलेका नौ हजार ४४५ सवारीसाधन कारवाहीमा

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0

संसार पोष्ट बागलुङ, १३ साउन । गत आर्थिक बर्षमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा आव ०७५–०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४–०७५ मा जम्मा […]

जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास

जुभूङ्ग रुपन्देही सम्पर्क समाजमा नेतृत्व र व्यक्तित्व विकास

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १२ साउन । गुल्मी जुभूङ्ग रुपन्देही सम्पर्क समाजको आयोजनामा भएको २ दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम सकिएको छ । संस्थाका पदाधिकारीहरु र सदस्यहरुका लागि आयोजित तालिममा २५ जनाको सहभागिता रहेको थियो । नवलपरासीको रजहर स्थित प्राकृतिक चिकित्सालय र पिप्रहर सामुदायिक होम स्टेमा आयोजित तालिममा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड््काले […]

कावासोतीमा जिल्ला अदालतको गाडीमा आगजनी

कावासोतीमा जिल्ला अदालतको गाडीमा आगजनी

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १० साउन । पूर्वी नवलपरासीको कावासोतीमा विहिबारराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव नेतृतवको माओवादीका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका गरिएको छ । नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदादत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा विहिबारराति आगजनी भएको हो […]

क्रान्तिकारी पत्रकार महासंघद्वारा पत्रकार जैसीलाई कारवाही

क्रान्तिकारी पत्रकार महासंघद्वारा पत्रकार जैसीलाई कारवाही

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0

नवलपरासी, ६ साउन । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य लोकराज जैसीलाई क्रान्तिकारी पत्रकार महासंघले कारवाही गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा संगठनको साधारण सदस्य पनि नरहने गरी जैसीलाई कारवाही गरेको जनाइएको छ । विज्ञप्तिमा जैसीले क्रान्तिकारी पत्रकार महासंघको विधि र विधान विपरित कार्य गरेको, संगठन भित्र गुटबन्दी गरेको, संगठनको विरुद्ध […]

चितवनमा खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित

चितवनमा खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0

चितवन, १ साउन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले आयोजना गरेको ‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवद्र्धन’ अभियानको सरोकारवालाबीचको अन्तक्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा सो कुराको जानकारी गराइएको […]

भैरहवाबाट काठमाण्डौ जांदै गरेकोे ट्रक त्रिशुलीमा खस्यो

भैरहवाबाट काठमाण्डौ जांदै गरेकोे ट्रक त्रिशुलीमा खस्यो

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0

चितवन, २८ असार । जिल्ला चितवन ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिक पृथ्वी राजमार्गमा माथिवाट खसेको ढुङ्गाले लागेर एउटा ट्रक त्रिशुली नदिमा खसेको छ । शुक्रवारराती अन्दाजी २ ः ५५ वजेको समयमा भैरहवाबाट काठमाण्डौ तर्फ (दाना लोड) गरेर जांदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रकमा माथिबाट ठुलो ढुङगा झरी ट्रकमा लाग्दा ट्रक सडकबाट अं. […]

Posts pagination

Previous 1 … 51 52 53 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क