Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ४ ≫ भैरहवाबाट काठमाण्डौ जांदै गरेकोे ट्रक त्रिशुलीमा खस्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवाबाट काठमाण्डौ जांदै गरेकोे ट्रक त्रिशुलीमा खस्यो

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0
भैरहवाबाट काठमाण्डौ जांदै गरेकोे ट्रक त्रिशुलीमा खस्यो
70
SHARES
ShareTweet


चितवन, २८ असार । जिल्ला चितवन ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजार नजिक पृथ्वी राजमार्गमा माथिवाट खसेको ढुङ्गाले लागेर एउटा ट्रक त्रिशुली नदिमा खसेको छ । शुक्रवारराती अन्दाजी २ ः ५५ वजेको समयमा भैरहवाबाट काठमाण्डौ तर्फ (दाना लोड) गरेर जांदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रकमा माथिबाट ठुलो ढुङगा झरी ट्रकमा लाग्दा ट्रक सडकबाट अं. ७०÷८० मिटर तल त्रिशुली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।
ट्रक चालक जिल्ला ललितपुर बस्ने बर्ष ४६ को माधव थापा मगरलाई प्रहरीले उद्धार गरी सरकारी अस्पताल भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायाण कोईरालाले जानकारी दिनुभयो । उनको अवस्था सामान्य रहेको छ । प्रनाउ कोईरालाका अनुसार ट्रकका सह चालक जिल्ला दाङ घोराही बस्ने अन्दाजी बर्ष २४÷२५ को अनिल बेपत्ता भएको र खोजतलास कार्य भईरहेको छ । ट्रक पुरै पानीमा डुबेको छ । घटनास्थल मुग्लिङ वाट १ कि.मि. उत्तरमा पर्दछ ।

≪ Previous Post

तिलोत्तमा मेयर कप फुटवलको उपाधिकालागि सौभाग्य र डिएमसी भिड्ने

Next Post ≫

लुम्बिनी मेडिकल कलेजबाट चोरीएको नवजात शिशु र महिला मिर्मिमा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क