Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 53)

प्रदेश

कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा कावासोतीबाट एकजना पक्राउ

कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा कावासोतीबाट एकजना पक्राउ

संसारपोस्ट संवाददाता · ३ आश्विन २०८१ · 0

नवलपरासी । निधारमा कालोपट्टी बाँधेर संविधानको विरोध गरेको आरोपमा पुर्बी नवलपरासीको कावासोतीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेका राजावादी पक्षधरहरुको समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कावासोती २ निवासी इन्द्र सिग्देल रहेका छन् । टाउकोमा कालापट्टी बाँधेर संविधान बिरोधि कार्यक्रमको […]

मंसिर १६ गते स्थानीय तहका ४० पदमा उपनिर्वाचन : पद, स्थानीय तह, संख्या र जिल्ला (सूचि सहित)

मंसिर १६ गते स्थानीय तहका ४० पदमा उपनिर्वाचन : पद, स्थानीय तह, संख्या र जिल्ला (सूचि सहित)

संसारपोस्ट संवाददाता · ३ आश्विन २०८१ · 0

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छनोट गर्न मंसिर १६ गते लाइ उपनिर्वाचनको दिन निश्चित गरेको छ । निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेका छन् । आयोगका अनुसार उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, […]

अबैध लागु औषध सहित ३ जना भैरहवाबाट पक्राउ

अबैध लागु औषध सहित ३ जना भैरहवाबाट पक्राउ

संसारपोस्ट संवाददाता · ३ आश्विन २०८१ · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ४ लुम्बिनी रोडमा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो शाखा भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले लु ३३ […]

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक : असोज १० देखि १६ सम्म दल दर्ता

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक : असोज १० देखि १६ सम्म दल दर्ता

संसारपोस्ट संवाददाता · २ आश्विन २०८१ · 0

काठमाडौँ । आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । उपनिर्वाचन प्रयोजनका लागि आयोगले असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति […]

विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने

विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने

संसारपोस्ट संवाददाता · २ आश्विन २०८१ · 0

बुटवल । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विश्वविद्यालयका समस्या समाधान लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयससंग छलफल गरी सरकारलाई निर्देशन दिने जनाएको छ । संसदीय समितिले उच्च शिक्षा तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्या समाधानका लागि गम्भिर रुपमा छलफल गरिने जनाएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनका लागि लुम्बिनी आएको संसदीय समितिको टोलीसंग शिक्षा […]

गृह मन्त्रालयले ग¥यो ३६ उपसचिवको पदस्थापन र सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ग¥यो ३६ उपसचिवको पदस्थापन र सरुवा (सूचीसहित)

संसारपोस्ट संवाददाता · २ आश्विन २०८१ · 0

काठमाडौँ । गृह मन्त्रालयले ३६ जना उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । बुधबार मन्त्रालयले ३६ जना उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केही सहायक प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन भएका छन् । जसअनुसार मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका […]

आजदेखि सोह्र श्राद्ध सुरु : पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई तर्पण र पिण्ड दान

आजदेखि सोह्र श्राद्ध सुरु : पितृकुलका तीन र मातृकुलका तीन पुस्तालाई तर्पण र पिण्ड दान

संसारपोस्ट संवाददाता · २ आश्विन २०८१ · 0

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (बुधवार) देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने […]

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0

देवदह शिक्षा विकास परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता बुटवल । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययनमा आएको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको छ । टोलीले २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत […]

२९ किलोग्राम गाँजा सहित सहित ३ जना महिला पक्राउ

२९ किलोग्राम गाँजा सहित सहित ३ जना महिला पक्राउ

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0

बुटवल । रुपन्देही प्रहरीले २९ किलो ग्राम गाँजा सहित ३ जना महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा नं.२ भिमसेन पथ बस्ने बर्ष ५७ की बुद्ध लक्ष्मि खड्कीको घरकोठा खानतलासी गर्दा उक्र परिमाणको गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा […]

बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा गौचन निर्वाचित

बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा गौचन निर्वाचित

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0

बुटवल । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रुपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी तुलसिराम न्यौपानेले २३० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी गराएको छ । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनमा नेतृत्व लिनको लागि दुई प्यानल प्रतिस्पर्धामा थिए । जसमा अधिकांस पदमा […]

Posts pagination

Previous 1 … 52 53 54 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क