Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश ३" (Page 6)

प्रदेश ३

पछिल्लो विपद्मा मृत्यु हुने २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार

पछिल्लो विपद्मा मृत्यु हुने २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

काठमाडौँ । गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएको जानकारी दिए । खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको […]

बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुग्यो

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

काठमाडौँ । असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ […]

नेपाली कांग्रेसका सांसदको १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाई

नेपाली कांग्रेसका सांसदको १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाई

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

काठमाडौँ । नेपाली कांग्रेसका सांसदले आफ्नो १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाइ दिने भएका छन् । विपद्को घडीमा राहत व्यवस्थापनका लागि कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका हुन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने र यसका लागि सबै सांसदहरूको १५ […]

बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो

बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा १४ जनाको ज्यान गयो

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरोमा पुरिँदा चालक सहित बुटवलका १४ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर जिप चालक रमेश लुइँटेलको समेत ज्यान गएको छ । पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे सडक खण्डमा माथिबाट झरेको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ […]

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । विपदमा परेर हालसम्म ३५ जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी […]

सबै किसिमका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

सबै किसिमका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

बाढी, पहिरो र डुबानमा परेर घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने काठमाडौँ । अविरल वर्षाका कारण देशभर बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत–जावत प्रभावित भएको भन्दै हाल जारी सबै परीक्षाहरू स्थगित भएको छ । शनिबार प्रधानमन्त्री कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । सरकारका […]

सशस्त्र र नेपाल प्रहरीबाट २० हजार सुरक्षाकर्मी उद्धारमा परिचालन, १ हजार ५३ को उद्धार

सशस्त्र र नेपाल प्रहरीबाट २० हजार सुरक्षाकर्मी उद्धारमा परिचालन, १ हजार ५३ को उद्धार

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्धारमा मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विपद्बाट क्षति न्यूनीकरण, नागरिकको जीवन रक्षा र खोज तथा उद्धार एवं स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रियरुपमा परिचालन गरिएको हो । पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजारभन्दा बढी नागरिकको […]

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छबिलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छबिलाल जोशी पक्राउ

संसारपोस्ट संवाददाता · ६ आश्विन २०८१ · 0

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

संसारपोस्ट संवाददाता · ६ आश्विन २०८१ · 0

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले जानकारी दिनुभयो । उहांका अनुसार प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी छिन् । प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार […]

मंसिर १६ गते स्थानीय तहका ४० पदमा उपनिर्वाचन : पद, स्थानीय तह, संख्या र जिल्ला (सूचि सहित)

मंसिर १६ गते स्थानीय तहका ४० पदमा उपनिर्वाचन : पद, स्थानीय तह, संख्या र जिल्ला (सूचि सहित)

संसारपोस्ट संवाददाता · ३ आश्विन २०८१ · 0

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त रहेका पदमा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छनोट गर्न मंसिर १६ गते लाइ उपनिर्वाचनको दिन निश्चित गरेको छ । निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेका छन् । आयोगका अनुसार उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, […]

Posts pagination

Previous 1 … 5 6 7 … 43 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क