बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा स्वाद उत्सव कार्यक्रम तथा उत्कृष्ट कामगर्ने कर्मचारीहरुलाइ सम्मान गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ योगिकुटी स्थित शाखामा एक समारोहका बिच पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारी, उपाध्यक्ष ध्रुवराज न्यौपाने, […]