Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ विषादी पदार्थ स्वाथ्यको लागि घातक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विषादी पदार्थ स्वाथ्यको लागि घातक

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0
विषादी पदार्थ स्वाथ्यको लागि घातक
50
SHARES
ShareTweet


बुटवल, २९ असार । रोटरी क्लब अफ बुटवलको १२६८औ नियमित वैठक शुक्रवार क्लब सचिवलायमा सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख वक्ता विषादी अन्वेषण दु्रत विस्लेषण प्रयोग शाला बुटवलका प्रमुख एवं वालि संरक्षण अधिकृत रामवहादुर खत्रीले वालीमा लागेको किरा नियन्त्रणको लागि प्रयोग गरिने विषादी पदार्थ स्वाथ्यको लागि घातक हुने बताउनु भयो ।
उहांले तरकारी वालीमा प्रति हेक्टर १६०० ग्राम प्रयोग गर्नुपर्नेमा धेरै प्रयोग भएको बताउनु भयो । विषादीको प्रयोग नेपालमा जापान देशको तुलनामा कम प्रयोग हुने गरेको बताउनुभयो । क्लबका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता सचिव रोमनाथ शर्माको संचालनमा भएको कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र ध्वजु, अजयमान श्रेष्ठ, महेन्द्र श्रेष्ठ, निर्वतमान अध्यक्ष डा नारायणप्रसाद पन्त, रोटरियन सोनु श्रेष्ठ, दिवाकर घिमिरे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
सो अवसरमा जेपि कडेल, करुण खनाल, कृष्ण पराजुली र डा नारायणप्रसाद पन्तकोे हर्ष वढाई गरिएको थियो ।

≪ Previous Post

एम्नेष्टी ३१ समूहको संयोजकमा पत्रकार अन्सारी

Next Post ≫

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क