Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ एम्नेष्टी ३१ समूहको संयोजकमा पत्रकार अन्सारी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एम्नेष्टी ३१ समूहको संयोजकमा पत्रकार अन्सारी

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0
एम्नेष्टी ३१ समूहको संयोजकमा पत्रकार अन्सारी
60
SHARES
ShareTweet


नवलपरासी, २८ असार । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीको संयोजकमा हुसेन अन्सारी निर्वाचित हुनुभएको छ । समूहको शनिवार परासीमा भएको २३ औँ वार्षिक साधारण सभा तथा २१ औँ अधिवेशनबाट आगामी दुई वर्षका लागि पत्रकार समेत रहेका अन्सारीको नेतृत्वमा निर्विरोध नयाँ नेतृत्व चयन भएको हो ।
नवगठित कार्य समितिको उपसंयोजकमा सुरज यादव, सचिवमा दीपेन्द्र गुप्ता, सहसचिवमा सन्दिप अग्रहरी, कोषाध्यक्षमा बविता जयसवाल तथा सदस्यहरुमा ताराचन्द्र बर्मा, रोहित यादव, राधा बर्मा र बलिराम यादव रहेका छन् ।
एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीका निवर्तमान संयोजक विजय जयसवालको अध्यक्षता तथा प्रदेश सांसद बैजनाथ जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवर, एम्नेष्टी ईन्टरनेशनल नेपालकी केन्द्रीय सदस्य संगिता चापागाई, मानव अधिकार संगठनका केन्द्रीय सदस्य कैलाश ठाकुर, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ३१ परासीका पूर्व संयोजक श्यामराज घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

कोशी ब्यारेजका सबै ढोका खोलिए

Next Post ≫

विषादी पदार्थ स्वाथ्यको लागि घातक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क