Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कञ्चनमा रोकिएन काठ तस्करी ,३ वटा मोटरसाइकल सहित काठ बरामद
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कञ्चनमा रोकिएन काठ तस्करी ,३ वटा मोटरसाइकल सहित काठ बरामद

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७७ · 0
कञ्चनमा रोकिएन काठ तस्करी ,३ वटा मोटरसाइकल सहित काठ बरामद
100
SHARES
ShareTweet


बुटवल २७ बैशाख
रुपन्देहीको कञ्चन गाउपालिकामा फेरी ३ थान मोटरसाइकल सहित अबैध सालका गोलियाहरु बरामद गरिएको छ ।
शुक्रवार राती करिब २ बजेको समयमा कञ्चन २ को गजेडी बजार हुदै ३ वटा मोटर साइकलमा दुइवटा सालका गोलियाहरु ल्याउदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल लोण्डिहवा बेसक्याम्पको नियमित गस्ती टोलीले बरामद गरेको हो ।
शसस्त्र प्रहरी बल लोण्डिहवा बेसक्याम्पका प्रहरी निरीक्षक गंगा बहादुर कार्कीका अनुसार शसस्त्र प्रहरी बल लोण्डिहवाको नियमित गस्ती टोलीले गजेडी बजारमा नियमित गस्ती गरिरहेको अवस्थामा ३ जना मोटरसाइकलमा सालका अबैध काठहरु ल्याउदै गरेको र सुरक्षाकर्मीलाई देख्नासाथ उनिहरु मोटरसाइकल र अबैध काठ छोडेर भागेका थिए ।
ती तस्करहरुले कञ्चनको साबिक रुद्रपुरका सामुदायिक बनहरुबाट अबैध रुपमा काटेर ल्याएको हुन सक्ने भन्दै कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री र वडा नं. २ का वडा अध्यक्ष शेर बहादुर थारुको रोहवरमा लु. १५ प ७७०९, लु. १० प ५३५६ र लु. १८ प ५२५४ नम्बरमा होण्डा शाइनका ३ थान मोटर साइकल र १३ दशमलव ५ क्युफिटका २ थान सालका गोलिया बरामद गरी सब डिभिजन बन कार्यालय भैसाही,कञ्चन ५ मा बुझाइएको शसस्त्र पहरी निरीक्षक कार्कीले बताउनु भयो ।
यस अघि पनि यही बैशाख २ गते कञ्चन ४ का थानियहरुले करिब ५१ क्यूफिटको ६ थान सालका गोलिया बिहान करिब ४ बजेतिर बरामद गर्न सफल भएका थिए । तर यो साता स्थानिय र सुरक्षा गस्तीको नियमित गस्तीले करिब तस्करहरुलाई पक्राउ गर्न नसके पनि अबैध काठहरुको बरामद गर्न सफल भएका छन।
तस्करहरुले अबैध रुपमा सालका गोलियाहरु ओसार पोसार गर्ने गरेको भन्ने स्थानियहरुको जनगुनासो आए पछि गाउपालिकाको समन्वयमा सुरक्षा गस्तीलाई नियमित गर्न लगाइएको र सोही अनुसार सुरक्षाकर्मीहरुले अबैध काठ ओसार पसार गर्न प्रयोग गरिने सवारी साधन सहित काठ बरामद गर्न सफल भएको कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष क्षेत्रीले जानकारी गराउनु भएको छ ।

≪ Previous Post

देवः बिकास बैंकद्वारा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

Next Post ≫

खाद्य संकट हुनबाट रोक्न मदीरा व्यवसायलाई निर्वाधरुपमा संचालन गर्न पाउनु पर्ने व्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क