Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सृजना सुन पसल फोडने ३ जना पक्राउ
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सृजना सुन पसल फोडने ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७७ · 0
सृजना सुन पसल फोडने ३ जना पक्राउ
70
SHARES
ShareTweet

बुटवल १४ बैशाख
बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरमा रहेको सृजना सुनचाँदी पसलमा चोरी गर्ने प्रयत्न गर्दै गरेका ३ जनालाई रंगेहात प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त सुनचाँदी पसलमा चोरी गर्ने प्रयत्न गरीरहेकै बेला नाईके तनहुका मनोज बिक सहित ३ जनालाई प्रहरीले नियन्तरणमा लिएको जनाएको छ ।
रातीको समयमा गस्तीमा रहेको प्रहरी टोलीले सुनपसलको ताला फोडी ,सटर बंग्याई भित्र पस्न खोज्ने क्रममा रहेका ३ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईले बताउनु भयो ।
उनिहरुको साथबाट प्रहरीले सटर फोर्न प्रयोग गरेका घन हथौडा हेक्सा ब्लेड, रड लगायतका सामग्री बरामद गरेको जनाएको छ ।
नियन्त्रणमा लिईएकाहरुको थप अनुसन्धान सुरु गरिएको प्रनाउ भट्रराईले बताउनु भयो ।

≪ Previous Post

२०७७ साल बैशाख १४ गते आइतवारको राशिफल

Next Post ≫

रुपन्देहीको कञ्चन गाउपालिकामा हरेक दुई महिनामा १ जनाद्धारा आत्महत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क