Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उत्तम साइलेज उद्योगद्धारा गौशालालाई २० क्विटल दाना प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उत्तम साइलेज उद्योगद्धारा गौशालालाई २० क्विटल दाना प्रदान

संसारपोस्ट संवाददाता · ११ बैशाख २०७७ · 0
उत्तम साइलेज उद्योगद्धारा गौशालालाई २० क्विटल दाना प्रदान
80
SHARES
ShareTweet


तिलोत्तमा ११ वैशाख
तिलोत्तमा नगरपालिका रूपन्देहीको विपत् व्यवस्थापन कोषको सहयोगार्थ गौशालामा रहेका गाईहरूका लागि साइलेज (पौष्टिक आहार÷मकैको गुन्द्रुक) दाना हस्तान्त्ररण गरिएको छ ।
नगरको वार्डनम्बर ९ मा सञ्चालित उत्तम साइलेज उद्योगले तिलोत्तमास्थित इस्कोन गौशालामा २० क्विण्टल साइलेज दाना हस्तान्त्ररण गरको उद्योगका सञ्चालक अर्जुन पाण्डेले जानकारी दिनुभयो ।
गौशाला प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य बिकाश निर्देशनालयका प्रमुख तुल्सी भण्डारीले साइलेज हस्तान्तरण गर्दै विपत्को समयमा राहतले दान र कल्याणको काम भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

इस्कोनका स्थानीय प्रमुख रत्न गुरूको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगका सञ्चालक एवम् दाता भेषराज पाण्डेयले विपत्ले मानवसँगै पशुहरू पनि समस्यामा परेकाले अशक्त, विमारी, सुत्केरी तथा वृद्ध गाईहरूका लागि करिव ३५ हजार मुल्यको साइलेज प्रदान गरिएको बताउनुभयो ।

≪ Previous Post

प्रदेश पाँचको पाँचौ अबिधेशन अन्त्य

Next Post ≫

गैडहवाका जनप्रतिनिधी गाउँ गाउँमा घुमेर जनताका समस्या वुझदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क