Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सुन पसलको सेफ सहित चोरी,चोर गाडी लिएर आएको आशंका
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुन पसलको सेफ सहित चोरी,चोर गाडी लिएर आएको आशंका

संसारपोस्ट संवाददाता · २५ असार २०७६ · 0
सुन पसलको सेफ सहित चोरी,चोर गाडी लिएर आएको आशंका
90
SHARES
ShareTweet


संसार पोष्ट २५ असार
रुपन्देहीको जिल्लाको सिद्धार्थ नगरकोे वडा नम्बर ५ ब्यस्त बजार बैंक रोड स्थित ए आर सुन चाँदी पसल मा मंगलवार राती चोरी भएको छ ।
पसलको सटरको ताला फुटाएर भित्र रहेको फलामे तिजोरी सेफ नै चोरले चोरी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
चोरले सेफ सहित १६ तोला सुन १२ तोला चाँदी र केही नगद लगेको पसल संचालकले प्रहरीमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्म भण्डारीले बताउनु भयो । रातभरी ठुला पानी परेको मौका छोपी चोरी भएको प्रहरीको बुझाई रहेको छ । चोरीको अनुसंन्धान भैरहेको प्रहरीले जनाएको छ ।
चोरी भएको सुन पसल रहेको स्थान देखि जिल्ला प्रहरी कार्यालय को १ नम्बर प्रहरी बिट देबकोटा चौक १ मिटर पुर्ब मा छ भने २ सय मिटर पश्चिम मा मिलन चौक रहेको छ । पसलको ठिक अगाडि नेपाल रास्ट्र बैंक रहेको छ जहाँ नेपाली सेनाको चौबीसै घण्टा डियुटी हुने गर्दछ । चोरले १ कुन्टल ८० किलोको तिजोरी सेफ नै चोरी गरेर लगेकोले चोरीमा ठुलो संख्या सहभागि भएको अनुमान प्रहरीले गरेकोे छ । ए आर सुनचाँदी पसलका संचालक पक्क्लिहवा निवासी दीपक बिकले सेफ नै चोरी भएकाले चोरहरु सुविधा सम्पन्न गाडीमा आएकोे हुन सक्ने बताउनु हुन्छ ।

≪ Previous Post

भोजपुरमा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान दुईको मृत्यु, एक घाइते

Next Post ≫

जनप्रतिनिधी कुटनेलाई कारवाही नहुदाँ शान्ति सुरक्षामा चुनौती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क