Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोेरिया नेपाल इन्स्टीच्युटका बिद्यार्थीले बनाए कोरोनाबाट बच्ने स्मार्ट स्यानिटाइजर डिस्पेन्सर
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोेरिया नेपाल इन्स्टीच्युटका बिद्यार्थीले बनाए कोरोनाबाट बच्ने स्मार्ट स्यानिटाइजर डिस्पेन्सर

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७६ · 0
कोेरिया नेपाल इन्स्टीच्युटका बिद्यार्थीले बनाए कोरोनाबाट बच्ने स्मार्ट स्यानिटाइजर डिस्पेन्सर
100
SHARES
ShareTweet


बुटवल ११ चैत
कोेरिया नेपाल इन्स्टीच्युट अफ टेक्निोलोजिमाका बिद्यार्थीहरुले कोरोना भाइरस (कोभिड १९)को महामारीलाई राहत दिन स्मार्ट स्यानिटाइजर डिस्पेन्सरको निर्माण गरेका छन् ।
५ जना बिद्यार्थीले ३ दिन लगाएर स्मार्ट सेनिटाइजर डिस्पेन्सरको निर्माण गरेका हुन् । यसलाइ उनीहरुले कोभिड १९को महामारीलाई राहत दिन निर्मित स्वचालित परियोजना भनेका छन् ।
३ दिनको कडा मेहनतपछि स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफलतापूर्वक निर्माण गरिएको समुहका दिनेश ओलीले बताउनु भयो ।
ओलीसंगै दिनेश बस्याल,विवेक पौडेल,बसन्त पौडेल,सुजन पौडेल, टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपाने र ललित राहुल मगरले सेनिटाइजर डिस्पेन्सर बनाइका हुन् ।
खासगरी कोरोनाको संक्रमण हातबाट छिटो फैलिने हुनाले उनीहरुले सार्बजनिक स्थानमा सचेतना जगाउदै निर्माण गरिएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरलाइ राख्ने समत जनाएका छन् ।
सडकमा आवतजावत गर्ने र भिडभाडमा कोरोना संक्रमणबाट लाग्न सक्ने भएकाले सेनिटाइजर डिस्पेन्सरको प्रयोग गरे यसबाट हातमा रहेका किटाणु मर्ने बुटवलको टेक जोन ट्रेर्डसका म्यानेजिङ डाइरेक्टर अनन्त न्यौपानेले बताउनु भयो ।
कोेरिया नेपाल इन्स्टीच्युट अफ टेक्निोलोजिमाका बिद्यार्थीहरुको ग्रुपले बनाएको स्मार्ट सेनिटाइजर डिस्पेन्सरको सफल परिक्षण समेत गरिएको छ ।
यस मेसिनमा भरिएको स्यानिटाईजर प्रयोग भएपश्चात् सकिएमा मेसिन सञ्चालन गर्ने अधिकृतलाई सकिएको सुचना जान्छ र अधिकृत व्यक्तिले स्यानिटाईजर पुनःभर्नुपर्दछ ।
हातहरूको सेन्सरबाटै आफै निश्चित मात्रामा स्यानिटाइजर हातमा झरेपछि मानिसले हातमा लगाउन मिल्नेगरि बनाइएको छ ।
यसमा अन्तरनिर्मित इन्फ्रारेड अल्ट्रासोनिक स्मार्ट सेन्सर राखिएको छ । जसले स्वचालित रूपमा सेनिटाइजर वितरण गर्ने दिनेश बस्यालले बताउनु भयो ।
टेक जोन ट्रेर्डस बुटवलले साढे १ करोडको लगानीमा बुटवलमा रोवर्ट पार्टस्,ड्रोन पार्टस् तथा अन्य प्राजेक्टका लागि चाहिने सामग्री बिक्रि बितरण र आवश्यक अनुसन्धान समेत गरिरहेको डाइरेक्टर न्यौपानेले बताउनु भयो ।

≪ Previous Post

नेकपाका प्रदेश ५ का ६१ प्रदेश सदस्यद्धारा १५ दिनको तलब कोरोना नियन्त्रणको राज्यकोषलाई

Next Post ≫

रोहिणी गाउपालिकाले कोरोना शंकास्पदलाई घरमै चेकजाँच गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क