Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेकपाका प्रदेश ५ का ६१ प्रदेश सदस्यद्धारा १५ दिनको तलब कोरोना नियन्त्रणको राज्यकोषलाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपाका प्रदेश ५ का ६१ प्रदेश सदस्यद्धारा १५ दिनको तलब कोरोना नियन्त्रणको राज्यकोषलाई

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७६ · 0
नेकपाका प्रदेश ५ का ६१ प्रदेश सदस्यद्धारा १५ दिनको तलब कोरोना नियन्त्रणको राज्यकोषलाई
130
SHARES
ShareTweet


बुटवल ११ चैत
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस९कोभिड १९० को रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा०बाट निर्वाचित प्रदेश ५ का सांसदहरुले १५ दिन बराबरको तलब कोरोना नियन्त्रण को लागि राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका छन । कोरोना भाइरसको सम्भाबित संक्रमणको जोखिमलाई कम गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा० प्रदेश ५ का सांसदहरुले १५ दिनको तलब बराबरको आर्थिक सहयोग स्वरुप राज्यकोषमामा जम्मा गर्ने निर्णय भएको नपाल कम्युनिष्ट पार्टी नेकपा० प्रदेश पाँच का प्रमुख सचेत भुमिश्वर ढकालले जानकारी दिनु भएको हो ।

चीन बाट सुरु भएको उक्त भाइरस अहिले बिश्वका १९४ देशहरुमा फैलिसकेको भने यस कोरोना भाइरसबाट इटली बढी प्रभाबित भएको छ। छिमेकी देश भारतमा समेत कोरोना संक्रमित बिरामी फेला परेकोले नेपाल भारतसंगको खुल्ला सिमा भएकोले पनि नेपालले उक्त कोरोना भाइरसको संक्रमणको जोखिमलाई कम गर्न सचेतता संगै सबै कुरामा तयारी हुनुपर्ने सांसद ढकालले बताउनु भएको छ। महामारीको रुपमा बिश्वभर फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिन प्रदेश ५ का सम्पुर्ण नागरिकहरुलाई घरमै क्वारेन्टाइनमा बस्न , मास्क प्रयोग गर्न,अत्यावस्यक काममा बाहेक सामान्य कामका लागि घर बाहिर ननिस्कन र नियमित साबुनपानीले हात धुन समेत प्रदेश ५ का नागरिकहरुलाई सांसद ढकालले अनुरोध गर्दै प्रदेश पाँचका स्थानिय सरकारको रुपमा रहेका सबै पालिकाहरुलाइ सतर्कता अपनाउन बिभिन्न संचार माध्यम मार्फत सचेतनामूलक कार्यक्रम तथा शन्देस प्रवाह गर्नुपर्नेमा जोड दिनु भएको छ। पर्देश ५मा नेपाल कम्युनिष्ट पार्टी नेकपा०को तर्फबाट बिजयी ६१ जना सांसदहरु रहेका छन ।

सम्भाबित खतरालाई मध्ये नजर गरि प्रदेश ५ का बुटवल, दांग लगायत मुख्य स्थानहरुमा अस्थाई अस्पतालको रुपमा क्वारेन्टाइन र आइसोलेसन स्थल तयार गरिएको र आवश्यकता अनुसार बिभिन्न सामुदायिक हल,स्वास्थ्यचौकी,सामुदायिक तथा निजि बिधालयहरुलाई समेत क्वारेन्टाइनको रुपमा ब्यबस्था गरिने बताउनु भएको छ।

संकटका बेलामा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सम्बन्धित सबै पक्ष संग आग्रह गर्ने साथै संकटको बेलामा कालोबजारी हुन नदिन सबै लाई सचेत गराउने बताउदै संकटको बेला हरेक नागरिकहरुमा कुनै बिचल्लित नहुन र धैर्यता अपनाउदै बिषम परिस्थिती संग सबै एकजुट हुनु पर्ने समेत बताउनु भएको छ।

≪ Previous Post

२०७६ साल चैत ११ गते मंगलवार को राशिफल

Next Post ≫

कोेरिया नेपाल इन्स्टीच्युटका बिद्यार्थीले बनाए कोरोनाबाट बच्ने स्मार्ट स्यानिटाइजर डिस्पेन्सर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क