Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ हरियाली सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हरियाली सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७६ · 0
हरियाली सहकारीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
50
SHARES
ShareTweet

बुटवल, फागुन । यसक्षेत्रको पुरानो सहकारी मध्ये एक हरियाली बहुउद्देस्सिय सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना २३ औं दिवशका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिसं २०५३ सालमा स्थापित हरियाली सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदिपमान सिमांगैडाले बताए ।
सहकारीका अध्यक्ष सिद्धार्थ कुमार उदयको सभापतित्वमा सम्पन्न सो रक्तदान कार्यक्रममा उपाध्यक्ष बेधानिधी रिजाल, सचिव राजु भारी, ऋण समिति संयोजक देवेन्द्र श्रेष्ठ, सल्लाहकार योगप्रसाद श्रेष्ठ लगाएतले सहकारीले आफ्ना सदस्यहरुको उन्नतीका लागि आर्थिक कारोबारका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

≪ Previous Post

बुटवलको मुटु अस्पतालमा भेन्टिलेटर सहितको एम्बुलेन्स संचालन

Next Post ≫

महिला उद्यमीद्धारा बुटवलमा हुने घरेलु साना तथा औद्येगिक महोत्सवको तयारी पुरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क