Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित, प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित, प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७६ · 0
कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित, प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय
120
SHARES
ShareTweet


बुटवल १९ फागुन
प्रदेश पाँचको सरकारले कोरोना भाईरसका कारण लगानी सम्मेलन स्थगित गर्नुका साथै प्रदेशभरी मेला महोत्सव गर्न नपाईने निर्णय गरेको छ ।
सोमवार वसेको प्रदेश पाँचको मन्त्री परिषदको बैठकले कोरोना भाईरसका कारण प्रदेश सरकारले आउदो बैशाख ४ र ५ गते गर्ने भनेको लगानी सम्मेलन हालका लागि स्थगित गर्नेनिर्णय गरेको हो ।
त्यसैगरि प्रदेश भरीका १२ वटै जिल्लामा मेला महोत्सव गर्न नपाईने गरि प्रमुख जिल्ला अधिकारी मार्फत रोक्न लगाउने निर्णय समेत गरेको बैठक पछि आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताउनु भयो ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा छालारोग विशेषज्ञ डा.मनिलाल नेवार श्रेष्ठलाई खटाउने निर्णय गरेको छ । त्यस्तै प्रादेशिक साहित्य कला प्रतिष्ठानको अवधारणपत्र र विज्ञान प्रविधी प्रतिष्ठानको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेकोे छ ।
उद्योग मन्त्रालयले तयार गरेको साभेदारी नियमावलीलाई सरकारले पारित गरेको छ । भौतिक पुर्वाधार मन्त्रालयले अगाडी सारेको सडक निर्माण, मर्मत तथा विस्तार विधेयक प्रदेश सभामा पेश गर्नका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री चौधरीले बताउनु भयो ।

≪ Previous Post

प्राविधिक कलेज सञ्चालन गर्दै तिलोत्तमा नगरपालिका

Next Post ≫

कोरोना भाइरसका कारण नेपाली बजारमा माक्सको अभावसंगै कालो बजारी मौलायो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क