Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ७ सय कुखुरा बरामद गरी नष्ट
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

७ सय कुखुरा बरामद गरी नष्ट

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७६ · 0
७ सय कुखुरा बरामद गरी नष्ट
60
SHARES
ShareTweet


भैरहवा, १८ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट अबैधरुपमा साईकल र मोटरसाईकलमा राखेर नेपाल ल्याउंदै गरेको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।
आज विहान करिव ५ बजे रोहिणी गाउँपालिका वडा नं ५ तेनुवामा खटिएको प्रहरी टोलीलाई देखेपछि कुखुरा ल्याउने मानिसहरु कुखुरा छाडी भागेकाले स्थानीय मानिसहरुको रोहबरमा ७ सय बोईलर कुखुरा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाईएकोमा रोहिणी खोलामा खाल्डो खनी पुरेर कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त कुखुरा प्रति गोटा २ किलोका दरले १४ सय किलोको रु ८० हजार मूल्याँकन गरिएको छ ।

≪ Previous Post

पामिरमा जिल्लास्तरीय तेक्वान्दो

Next Post ≫

प्राविधिक कलेज सञ्चालन गर्दै तिलोत्तमा नगरपालिका

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क