Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग संघमा अध्यक्षीय परिषद गठन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग संघमा अध्यक्षीय परिषद गठन

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०७६ · 0
उद्योग संघमा अध्यक्षीय परिषद गठन
50
SHARES
ShareTweet

बुटवल,१५ फागुन
रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद गठन भएको छ । संघका पूर्व अध्यक्षहरुको भेलाले पूर्व अध्यक्ष सतिशचन्द्र कसौधनको संयोजकत्वमा अध्यक्षीय परिषद गठन गरेको हो । गठित समितिको सदस्यहरुमा संस्थापक अध्यक्ष रण बहादुर शाह, पूर्व अध्यक्षहरु प्रद्युम्नलाल श्रेष्ठ, डम्मबरदेव अर्याल, बेनुराम प्रधान, महेन्द्रनारायण श्रेष्ठ, एजाज आलम, तेजकुमार पाठक, बोनिन पिया, दिनेशराज रेग्मी, निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारी रहनु भएको छ । समितिको सदस्य सचिवमा वर्तमान अध्यक्ष बाबुराम बोहोरा रहनु भएको छ ।
संघको विधान अनुरुप पूर्व अध्यक्षहरुको सहभागितामा अध्यक्षीय परिषद गठनको व्यवस्था भए बमोजिम परिषद गठन गरिएको अध्यक्ष बाबुराम बोहोराले बताउनु भएको छ । भेलामा पूर्व अध्यक्षज्यूहरुले संघको विगतका गतिविधि सम्बन्धी अनुभवबारे बोल्नुहुँदै वर्तमान क्रियाकलाप सम्बन्धमा राय सुझावहरु समेत प्रस्तुत गर्नु भएको थियो ।
भेलामा संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

≪ Previous Post

विना माग ट्रंक लाइनका नाममा विद्युत महशुल बिलिङ्ग गरेको भन्दै रुपन्देहीका २२ उद्योगी आन्दोलित

Next Post ≫

व्यापार संघमा जुत्ता चप्पल बस्तुगत उपसमिति पूनर्गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क