Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सैनामैनामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0
सैनामैनामा भएको सवारी दुर्घटनामा दुईको मृत्यु
60
SHARES
ShareTweet


बुटवल, १७ माघ । शुक्रबार रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने पाँच जना घाईते भएका छन् । सैनामैना नगरपालिका वडा नं.८ रामापुर स्थित पूर्वपश्चिम राजमार्गमा तीन वटा दुई पाङ्ग्रे सवारी साधन आपसमा ठोक्किदा सैनामैना ७ का २० वर्षीय सुदिप चौधरी र नविन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दिउँसो ४ बजेको समयमा पश्चिम तर्फ जाँदैगरेको लु ३५ प ५०१९ नम्बरको मोटरसाईकल, विपरित दिशाबाट आएको लु ४२ प ७०९६ नं. को मोटरसाईकल र लु ४२ प ७४७२ नम्बरको स्कुटी एक आपसमा ठोक्किदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परि गम्भिर घाईते भएका लु ४२ प ७०९६ नम्बरको मोटरसाईकल चालक सुदिप र सोही मोटरसाईकलमा सवार नविनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी गराउनु भयो । अन्य घाईतेहरुको बिभिन्न स्थानमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमा व्यापार मेलामा फूटवल

Next Post ≫

तिलोत्तमा ब्यापार मेलामा ज्योती मगर आउने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क