Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश पाँचले प्रदेश सभा स्थापना दिवस मनाउदै
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचले प्रदेश सभा स्थापना दिवस मनाउदै

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0
प्रदेश पाँचले प्रदेश सभा स्थापना दिवस मनाउदै
70
SHARES
ShareTweet


बुटवल, १७ माघ । प्रदेश सभा स्थापना दिवसको अवसरमा प्रदेश पाँच प्रदेश सभा सचिवालयले बिभिन्न कार्यक्रम गर्ने भएको छ । प्रदेश पाँचको स्थापना दिवसको अवसर पारेर सचिवालयले सरसफाई, रक्तदान तथा खेलकुदका कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
प्रदेश सभा स्थापना दिवस माघ २१ को पूर्वसन्ध्यामा १८ गते शनिबार प्रदेश सभा सचिवालय तथा आसपासको क्षेत्रमा सरसफाई कार्यक्रम गरिने सचिवालयले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
त्यस्तै १९ गते आईतबार सचिवालयमा रक्तदान कार्यक्रम, २० गते सोमबार प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरु बिच मैत्रीपूर्ण भलिवल प्रतियोगिता र प्रदेश सभाका महिला सदस्यहरु तथा प्रदेश सभा सचिवालयका महिला कर्मचारीहरुका बिचमा कुर्ची दौड (चियर रेस) प्रतियोगिता गर्न लागिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी गराउनु भयो ।
मैत्रीपूर्ण भलिवल प्रतियोगिता कालिका मावनज्ञान माध्यमिक बिद्यालयमा गरिने छ भने कुर्ची दौड सचिवालय परिसरमा गरिने छ । त्यस्तै प्रदेश सभा स्थापना दिवस माघ २१ गते मध्यान्न १२ बजे मूल समारोह गरिने छ ।

≪ Previous Post

बुटवलमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) सुरु

Next Post ≫

तिलोत्तमा व्यापार मेलामा फूटवल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क