Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एफईसी धनकोष सहकारीले विभिन्न कार्यक्रम गरि मनायो स्थापना दिवस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एफईसी धनकोष सहकारीले विभिन्न कार्यक्रम गरि मनायो स्थापना दिवस

संसारपोस्ट संवाददाता · २२ पुष २०७६ · 0
90
SHARES
ShareTweet


बुटवल २२ पुस
एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ९ मंगलापुर रुपन्देहीको २४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सहकारीले स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जना शेयर सदस्यले रक्दान गरेका थिए । त्यस्तै स्थापना दिवसको अवसरमा सहकारीले केवलानी जनता माविलाई खेलकुद सामग्री र २ वटा फोहोर संकलन गर्ने डस्बिन, झरना स्पोटर््स क्लब कुन्जलापुरलाई २ वटा डस्बिन हस्तान्तरण गरेको छ ।
त्यस्तै सहकारीले बलेटक्सार सेवा केन्द्रमा गई बलेटक्सार माविलाई फर्निचर खरिद गर्न रु २० हजारको चेक हस्तान्तरण गरेको छ भने १३३ जना नयां शेयर सदस्यलाई प्रमाण पत्र प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रुरु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षले प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष फर्सराम ज्ञवाली, संस्थाका उपाध्यक्ष झविन्द्र प्रसाद कंडेल, वरिष्ठ सल्लाहकार हरि प्रसाद कंडेल, खगेन्द्रराज बन्जाडे, डा. क्रृषिराज शर्मा, केशव कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष मुकुन्दहरि ज्ञवालीले संस्थाको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

≪ Previous Post

रुपन्देही व्यापार संघको कार्यशाला ९ बुंदे घलेगाउँ घोषणापत्र जारी गर्दै सम्पन्न

Next Post ≫

तिलोत्तमा उद्योग वाणिज्य संघमा दोस्रो मेलाको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क