Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गैडाको मृत्यु शंकास्पद, एक जना निकुञ्जको नियन्त्रणमा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गैडाको मृत्यु शंकास्पद, एक जना निकुञ्जको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २० पुष २०७६ · 0
गैडाको मृत्यु शंकास्पद, एक जना निकुञ्जको नियन्त्रणमा
70
SHARES
ShareTweet


नवलपरासी, २० पुस । आइतबार विहान कावासोतीमा मृत अवस्थामा भेटिएको गैडाको मृत्यु शंकास्पद भएको चितवन राष्ट्रिय निकञ्जले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेन नारायण रुपाखेतीले गैडाको मृत्यु शंकास्पद भएकोले एकजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीको कावासोती १० रतौलमा आइतबार बिहान एउटा ६÷७ बर्षको भाले गैडा मृत अवस्थामा फेला परेको थियो ।
निकुञ्जका मुख्य वार्डेन रुपाखेतीले गैडा मर्नुको कारण एकिन भई नसकेपनि गतिविधि शंकास्पद भएको पाइएको बताउनुभयो । आइतबार निकुञ्जबाट आएको विज्ञहरु सहितको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

≪ Previous Post

बुटवल प्रहरीद्वारा तिलोत्तमाको जानकीनगरबाट १५ किलो चरेश सहित २ जना पक्राउ

Next Post ≫

विद्यार्थी कुटेर फरार शिक्षक बरई पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क