Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाकोे भूमिका महत्वपुर्ण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाकोे भूमिका महत्वपुर्ण

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0
स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाकोे भूमिका महत्वपुर्ण
60
SHARES
ShareTweet


बुटवल १९ मंसिर ।
समुदायको टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका स्वास्थ्य क्षेत्रमा अहम् रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सिद्धार्थनगर गरपालिकाले १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बिहीबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको बताएका हुन । यस वर्ष ‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा काफ्लेले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको औल्याउनु भयो् । उहाँले ‘आमसमुदायको घरघरमा पुगेर स्वयंसेविकाले सेवा दिन्छन्, उनीहरुले समुदायसँग प्रत्यक्ष भलाकुसारी गर्ने गरेको बताउनु भयो् । उहाँले स्वयंसेविकालाई राज्यले राम्रोसँग परिचालन गर्न सके मातृशिशु र बाल स्वास्थ्यका क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिने बताउनु भयो ।
विना पारिश्रमिक स्वास्थ्य सुधारमा लागेका स्वयंसेविका हरेक स्थानीय तहको अभिन्न अंग भएको उहाँले बताउनु भयो् ।
प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विना पारिश्रमिक निस्वार्थ रुपमा स्वयंसेविकाले सेवा गरेको भन्दै प्रशंसा गर्नु भयोे । उहाँले नगर मौ नभई सिंगो मुलुकबाट मातृशिशु र बालमृत्युदर नियन्त्रणमा अतुलनीय योगदान गरेको जनाउनु भयोए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले अहिले स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनु भयो । स्वास्थ्य स्वयंसेविका सिद्धार्थनगर प्रमुख लक्ष्मी पाण्डेले स्वास्थ्य क्षेत्रमा आफूहरुले महत्वपूर्ण योगदान गरे पनि माथिल्लो निकायबाट आफूहरुका समस्या समाधानमा बेवास्ता गरिएको बताउनु भयो् ।
कार्यक्रममा नगरभित्र स्वयंसेविकाको रुपमा काम गर्ने एक सय जना स्वास्थ्य स्वयंसेविकालाई दोसल्ला ओढाएर सम्मान समते गरिएको थियो । यस्तै, उनीहरुलाई परिचय पत्र पनि प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

≪ Previous Post

मानव कल्याण मित्र मञ्चद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Next Post ≫

रुपन्देहीका १६ वटै स्थानीय तहमा समाजवादीको समायोजन हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क