Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मानव कल्याण मित्र मञ्चद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव कल्याण मित्र मञ्चद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0
मानव कल्याण मित्र मञ्चद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण
80
SHARES
ShareTweet

बुटवल,१९ मंसिर
मानव कल्याण मित्र मञ्च रुपन्देही, नेपालले विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । मञ्चले गरिव तथा विपन्न वर्गका विद्यार्थीलाई जाडोमा लगाउने स्वीटरहरु प्रदान गरेको हो ।
रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर दुर्गादत्त माध्यामिक विद्यालयमा अध्ययनरत १८ जना, बुटवलको ज्ञानोदय माध्यामिक विद्यालयका १६ जना र नयांगाउं माध्यामिक विद्यालयका २३ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ ।
विद्यालयहरुले माग गरेपछि विद्यार्थीका लागि स्वीटर दिइएको मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताउनुभयो ।
मञ्चका अध्यक्ष अर्यालका अनुसार मानव कल्याण मित्र मञ्चमा आवद्व सदस्यहरुको सहयोगमा ३१ हजारको स्वीटर वितरण गरिएको हो ।
मञ्चले यस अघिपनि यस क्षेत्रमा रहेका अनाथ आश्रम र गरिव तथा जहेन्दार विद्यार्थीलाई सहयोग गरेको थियो । त्यस्तै वर्षातको समयमा गुल्मीका बाडी पींडितलाई आर्थिक सहयोग गरेको थियो । मञ्चका अध्यक्ष अर्याल र सदस्यहरुले आर्थिक उठाएर बाडी पिंडितलाई सहयोग गर्नुभएको थियो ।
मित्र मञ्चले रोजगारीका लागि भारतमा गएका नेपाली समस्यामा परेको अवस्थामा उद्वार गर्दै आएको छ । मञ्चले भारतमा अलपत्र परेरका कैयौ नेपालीको उद्वार गर्नुका साथै आर्थिक सहयोगसमेत गर्दै आएको थियो ।नितान्त समाज सेवाका लागि स्थापना गरिएको यो मानव कल्याण मित्र मञ्चले समाज र मानवीय सेवामा सहयोग पुराउने गरेकोे मञ्चकी सचिव कविता पन्थीले बताउनुभयो ।

≪ Previous Post

रोहिणीमा मनाईयो १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस

Next Post ≫

स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाकोे भूमिका महत्वपुर्ण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क