Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बाइक रुखमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३ घाइते
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाइक रुखमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३ घाइते

संसारपोस्ट संवाददाता · ११ कार्तिक २०७६ · 0
बाइक रुखमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३ घाइते
90
SHARES
ShareTweet


नवलपरासी, ११ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा आइतबार साँझ ५ बजेतिर मोटरसाइकल रुखमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोकिन पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मोटरसाइकलमा ४ जना सवार रहेकोमा मोटरसाइकल चालक नवलपरासीको कावासोती ५ निवासी २२ बर्षीय कृष्ण कुमालको निधन भएको हो ।
गम्भीर घाइते कुमालको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको हो ।
मोटसाइकलमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते मध्ये कावासोती ३ का १६ बर्षीय अमन पुन मगर गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
त्यसैगरी सोही मोटरसाइकल दुर्घटनामा परी कावासोती ५ का १६ बर्षीय राम परियार र १६ बर्षीय धनबहादुर कुमाल घाइते भएका छन् ।

≪ Previous Post

झण्डै ७ लाख नगद सहित रुपन्देही र नवलपरासीमा ३६ जना जुवाडे पक्राउ

Next Post ≫

तिहार पर्वको अवसरमा मुख्यमन्त्री पोख्रेलको शुभकामना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क