Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बुटवलमा वृहत मोटिभेसनल सेमिनार
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा वृहत मोटिभेसनल सेमिनार

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0
बुटवलमा वृहत मोटिभेसनल सेमिनार
40
SHARES
ShareTweet


बुटवल, ४ असोज
लाईफ एजुकेशन बुटवलको आयोजनामा बुटवलमा वृहत मोटिभेसनल सेमिनार गरिएको छ । विशेषत युवावर्गमा सकारात्मक सोचको विकास गराउदै उनीहरुमा जीवनको लक्ष्य निर्धारण गर्ने क्षमताको विकास गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
करिव २ सय युवाहरुको सहभागिता रहेको कार्यक्रममा मोटिभेसनल स्पिकर तथा लाईफ एजुकेशनका प्रमुख कार्यकारी अधिकृत दिनेश खड्काले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै लाईफ एजुकेशनका प्रबन्ध निर्देशक तेजराज थापाले अहिले युवावर्गमा महत्वकाँक्षासँगै निराशा पनि बढेको भन्दै त्यसबाट उनीलाई बचाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कलाकारहरु अजय कार्की, रुपा रौतार, रिजन पुन, सुजल के.सी., साराशं थापा, किरण विश्वकर्मा लगायतले सांगीतिक प्रस्तुती राखेका थिए ।
सृष्टी थापाको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरु दिपक बि.क, संगम खड्का, सृष्टि रायमाझी लगायतले तालिममा हासिल गरेको अनुभव सुनाएका थिए ।त्यसैगरी लाईफ एजुकेशनका पूर्व विद्यार्थीहरु प्रशस्त कुमार मिश्र र प्रशंसा भट्टराईले तालिम पश्चात आफूमा आएको परिवर्तनका बारेमा अनुभव सुनाएका थिए ।

≪ Previous Post

संक्रमणकालिन न्यायलाई चाँडो किनारा लगाउन सरोकारवालाको माग

Next Post ≫

रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क