Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0
नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा
60
SHARES
ShareTweet

लाली गुराँस संरक्षित क्षेत्र र एकिकृत नमुनाबस्तीको शिलान्यास



नवलपरासी, १२ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको ऐतिहासिक रुद्रपुरगढीमा विहीबार पर्यटकीय क्षेत्रको उद्घाटन गरिएको छ ।
पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटकीय क्षेत्रको उद्घाटन गर्नुभएको हो । रुद्रपुरगढी पाल्पाको सेन वंशीय राजाको पालाको ऐतिहासिक क्षेत्रको रुपमा परिचित रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराइले नवलपुरको पहाडि क्षेत्र धौवादी रुद्रपुर पर्यटन क्षेत्रको लागि ज्यादै उपयुतm स्थान भएको बताउनु भयो ।
नवलपुरको हुप्सेकोट गाउँपालिकाको आयोजनामा भएको रुद्रपुरगढी पर्यटकीय क्षेत्र उद्घाटनसँगै पर्यटन मन्त्री भट्टराईले लाली गुराँस सरक्षित क्षेत्र घोषणा तथा धौवादी एकिकृत नमुना वस्ती शिलान्यास पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराइले नवलपुरको छिमेकी जिल्लाको रुपमा रहेको चितवन जिल्लाबाट समेत आएका पर्यटकहरुलाई नवलपुर सम्म ल्याउन धौवादी रुद्रपुरगढी आकर्षक गन्तव्यको रुपमा विकास हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । हुप्सेकोट गाउँपालिकाको यो क्षेत्र इलामको कन्याम जस्तै पर्यटकको आकर्षकको केन्द्र बन्न सक्ने सम्भावना रहेको बताउँदै मन्त्री भट्टराइले यस क्षेत्रमा रहेको मगर जातिको भाषा सँस्कृति अध्ययन र अनुसन्धानको लागि समेत मुख्य थलो बन्न सक्ने विश्वास व्यतm गर्नुभयो ।
मन्त्री भट्टराइले नवलपुरको धौवादीमा रहेको फलामखानीको उत्खनन गर्ने र व्यवसायिक प्रयोजनको लागि अगाडि बढाउन मन्त्री परिषदको बैठकले निर्णय गरेको पनि जानकारी गराउनु भयो ।
धौवादीको खानीमा रहेको फलाम विश्वकै गुणस्तरीय फलामको रुपमा रहेकोले विदेशमा समेत यसले महत्वपुर्ण स्थान लिने मन्त्री भट्टराईले विश्वास व्यतm गर्नुभयो ।
त्यस्तै पर्यटन मन्त्री योगेश भट्टराइले विकासका हरेक कार्यमा नेपाली काँग्रेस लगायत सबै राजनीतिक दलसंग सहकार्य गर्न नेकपा एमाले सधै तयार रहेकोे बताउनुभयो ।

≪ Previous Post

आफनै छोरीलाई हत्या गरि फरार बुवा १९ वर्ष पछि पक्राउ

Next Post ≫

आज बुबाको मुख हेर्ने दिन अर्थात कुशे औँशी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क