Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ फोनिज स्थापना दिवसमा पाँच जना सम्मानित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

फोनिज स्थापना दिवसमा पाँच जना सम्मानित

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0
फोनिज स्थापना दिवसमा पाँच जना सम्मानित
60
SHARES
ShareTweet


बुटवल, २८ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको २० औं स्थापना दिवसको अवसरमा सोमबार रुपन्देही जिल्लालाई कर्मथलो बनाई पत्रकारीता गर्दै आएका पाँच जना पत्रकारलाई सम्मान गरिएको छ ।
उनीहरुलाई फोनिज रुपन्देहीले आयोजना गरेको ‘संंवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरसंवाद तथा सम्मान कार्यक्रममा सम्मान गरिएको हो ।
पत्रकारीतामा रुपन्देही जिल्लालाई कर्मथलो बनाई निरन्तर रुपमा आदिवासी जनजाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि पत्रकारीताको माध्यमबाट पु¥याएको योगदानको कदर गर्दै फोनिजले उनीहरलाई सम्मान गरेको हो ।
निरन्तर रुपमा आदिवासी जनजाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि विभिन्न मिडियामा आवद्ध भएर कलम चलाउदै आएका पत्रकारहरु कमल चौधरी, मिलन गाहा, टेक मास्की राना र लोकनेश ढेँगा मगरलाई सम्मान गरिएको हो ।
उनीहरुलाई प्रदेश नं. ५ का प्रदेशसभा सभा सदस्य वीर बहादुर रानाले दोसल्ला ओढाएर कदर पत्र द्वारा सम्मान गर्नुभएको हो ।
यस्तै फोनिज स्थापना दिवसको अवसरमा प्रदान गरिदै आएको स्व. देवपाटा स्मृति पत्रकारिता पुरस्कार यस बर्ष साहित्य तथा स्तम्भ लेखक नरजङ्ग गुरुङ्गलाई प्रदान गरिएको छ ।
कार्यक्रम जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका जिल्ला अध्यक्ष सनु थापाको अध्यक्षता तथा उपाध्यक्ष दिपुमगरको संचालनमा भएको थियो ।

≪ Previous Post

Next Post ≫

प्रदेश लोकसेवा आयोगका अध्यक्षद्वारा सपथ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क