Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर बकर इद मनाउँदै(तस्बिरहरु)
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर बकर इद मनाउँदै(तस्बिरहरु)

संसारपोस्ट संवाददाता · १४ असार २०८० · 0
मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर बकर इद मनाउँदै(तस्बिरहरु)
70
SHARES
ShareTweet

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन् ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् ।

काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन् । यस्तै रुपन्देही, कपिलवस्तु, नवलपरासी, बांकेलगायतका जिल्लाहरुमा पनि मुस्लिम धर्मावलम्बीहरूले बकर इद मनाउंदै छन् । उनीहरुले नजिकैको मस्जिद र इदगाहमा गएर सामुहिक नमाज पढेका छन् ।

नमाज पढिसकेपछि उनीहरुले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् । मुस्लिम धर्मावलम्बीहरूको बकर इद पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

≪ Previous Post

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक असार १७ गतेसम्मका लागि स्थगित

Next Post ≫

आज हरिशयनी एकादशी, घर घरमा तुलसीको बिरुवा रोपिदै,चतुर्मास व्रत प्रारम्भ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क