Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ वडा अध्यक्ष न्यौपानेद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

वडा अध्यक्ष न्यौपानेद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता

संसारपोस्ट संवाददाता · १० पुष २०७८ · 0
वडा अध्यक्ष न्यौपानेद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र जुत्ता
80
SHARES
ShareTweet

बुटवल, १० पुस । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो जन्म दिनलाई सामाजिक काम गरेर मनाउनु भएको छ । तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले जन्मदिनको अवसरमा आफ्नै वडाको गौतम बुद्ध मा वि केवलानीका कक्षा १ देखि ६ कक्षा सम्मका १०३ जना विद्यार्थीलाई कापी कलम, लगायत शैक्षिक सामग्री र जुत्ता वितरण गर्नुभएको छ । साथै वडा अध्यक्ष न्यौपानेले विद्यालयमा बस संचालनका लागि व्यक्तिगत तर्फबाट एक लाख रुपैयां सहयोग गर्नुभएको छ ।
सो अवसरमा वडा कार्यालयमार्फत विद्यालयलाई स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शर्मा र प्रधानाध्यापक मृगेन्द्र शर्माले वडा अध्यक्ष न्यौपानेको सहयोगको सराहना गर्नुभएको थियो । वडा अध्यक्ष न्यौपानेले आफूले पाउने तलब भत्ता पनि आफूले नलिई विद्यालयका निजी स्रोतका शिक्षकको तलबमा खर्च गर्दै आउनुभएको छ ।

≪ Previous Post

क्रिकेट छनोट खेलमा पश्चिम नवलपरासी विजयी

Next Post ≫

ऐतिहासिक ‘बटौली’ बजारको विकास र प्रवद्र्धनका लागि पहल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क