Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बुटवलको क्याननमा तीज गीत प्रतियोगिता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको क्याननमा तीज गीत प्रतियोगिता

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७८ · 0
बुटवलको क्याननमा तीज गीत प्रतियोगिता
50
SHARES
ShareTweet

बुटवल २४ भदौ । बुटवल सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयले बुधबार हरितालिका तीजको अवसरमा विद्यार्थीहरुवीच अनलाईन तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।विद्यार्थीहरुहरु लाई नेपाली कला संस्कृतिको बारेमा जानकारी गराउदै संरक्षण र सम्वद्र्धनमा अग्रसर गराउने तथा विद्यार्थीमा रहेको आन्तरिक प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा माध्यमिक, प्राथमिक र पुर्व प्राथमिक तह गरी तीनै तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
जस अन्र्तगत माध्यमिक तह तर्फको प्रतियोगितामा तृप्ती कुँवर प्रथम, बेला खड्का द्वितीय, सदिक्षा भण्डारी तृतीय र परिधी भुषाल सान्त्वना हुन सफल भएभने प्राथमिक तह तर्फको प्रतियोगितामा रिया बिश्वकर्मा प्रथम, अनुष्का भट्टराई द्वितीय, आर्या गैरे तृतीय र आइशना भट्टराई सान्त्वना हुन सफल भए । त्यस्तै पूर्व प्रथमिक तह तर्फको प्रतियोगितामा संसा ज्ञवाली प्रथम, मनिष बेल्वासे द्वितीय, प्रद्दिती बेल्वासे तृतीय र दिप्सन रुचेल र सनम बुढाथोकीले सान्त्वना स्थान हासिल गरेका थिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिन गिरीको अध्यक्षतामा भएको उक्त प्रतियेगितामा विद्यालयका प्राचार्य थानेश्वर पौडेल, सह प्राचार्य सुर्य प्रसाद पाण्डे र बरिष्ठ शिक्षक वेदनिधी घिमिरे लगातले तीजको महत्व माथि प्रकाश पार्नुभएको थियो ।
प्रतियोगितामा मावि तर्फ इश्वरी खनाल र रोमी श्रेष्ठ ले निर्णायकको भूमिका निभाएका थिए भने प्राथमिक तहत र्फ भगवती पाण्डे, सविता के.सी. र जमुना रिजाल, पुर्व प्राथमिक तह तर्फ प्रमिना ज्ञवाली र मिना पाण्डेले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रममा शिक्षक गिता राना, कल्पना पौडेल र पुष्पा खड्काले सहजिकरण गरेका थिए ।

≪ Previous Post

रुपन्देहीमा ३० क्विन्टल मटरसहित चोरी पैठारीका नाइके यादव पक्राउ

Next Post ≫

अबैध अष्ट्रिजका चल्ला सहित पिकअप गाडी प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क