Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा ३० क्विन्टल मटरसहित चोरी पैठारीका नाइके यादव पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा ३० क्विन्टल मटरसहित चोरी पैठारीका नाइके यादव पक्राउ

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७८ · 0
रुपन्देहीमा ३० क्विन्टल मटरसहित चोरी पैठारीका नाइके यादव पक्राउ
90
SHARES
ShareTweet

बुटवल, २३ भदौ । ठुलो मात्रामा नेपालबाट भारततर्फ अवैध रुपमा केराउ लैजाने क्रममा २ जना मानिस सहित ३० क्विन्टल मटर रुपन्देही प्रहरीले बरामद गरेको छ । प्रहरी ठुलो परिमाणमा मटर बरामद संगै जिल्लामा मटरको चोरी पैठारी गर्ने गिरोहको नाईकेलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले मटरको चोरी पैठारी गर्ने गिरोहको नाईके रुपन्देहीको मर्चवारी गाउँपालिका–१ का ३३ वर्षका हरिशंकर यादव र सोही ठाउँका २८ वर्षीय रामरतन यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । कोटहिमाइ गाउँपालिका–५ दुइमुहान स्थित लु १ ज ४५१८ नम्बरको पिकअप गाडीमा नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ३० क्विन्टल मटरसहित उनीहरुलाई पक्राउ गरिएको थापाले बताउनु भयो ।
केराउ र सवारी साधनको गरी अनुमानित मूल्य १२ लाख ४० हजार रहेको प्रहरीले जनाएको छ । वरामद सामान सहित मानिसलाई आबश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

एमाले विभाजन गम्भीर अपराध हो, इतिहासले माफ गर्दैन :उपमहासचिव पौडेल

Next Post ≫

बुटवलको क्याननमा तीज गीत प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क