Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरीले समाजमा प्रभाव पार्ने काम गर्नुपर्ने
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरीले समाजमा प्रभाव पार्ने काम गर्नुपर्ने

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७८ · 0
रोटरीले समाजमा प्रभाव पार्ने काम गर्नुपर्ने
60
SHARES
ShareTweet

बुटवल, १२ भदौ । रोटरी क्लव अफ बुटवल वर्ष २०२१÷२२ को नवौं एवं क्लवको १३७९ औं नियिमत बैठक शनिबार सम्पन्न भएको छ ।
बैठकमा गेष्ट स्पिकरको रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का मेम्बरसिप चेअर सुशिल रिजाल सहभागि हुनुभएको थियो । बैठकलाई संबोधन गर्दै उहांले कति संख्यामा रोटरीयनहरु वृद्धि ग¥यौं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न सक्यौं कि सकेनौं भन्ने कुरा महत्वपूर्ण रहेको बताउनु भयो ।
रोटरी पनि अव समयअनुसार परिवर्तित हुनुपर्नेमा जोड दिंदै रिजालले नयाँ सोंच र योजना अनुसार रोटरीलाई अगाडि बढाउनुपर्ने र सामाजिक क्षेत्रमा प्रभाव पार्न सक्नुपर्ने बताउनु भयो । उहांले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ ले क्लवका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।
बैठकमा रोटरीयन मणिरत्न पाण्डेले मेम्बरसिपको बारेमा आरआइ डिष्ट्रिकको योजनाबारे जिज्ञासा राख्नुभएको थियो । क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराउनु भएको थियो भने रोटरीयनहरु डा. नारायणप्रसाद पन्थ, त्रिभुवन श्रेष्ठ, श्रीकृष्ण पोखरेल, रुपलाल पन्थी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

भारी वर्षाले तराईमा मच्चायो वित्तन्डा, बाढीले बगाउंदा ३ जनाको मृत्यु

Next Post ≫

नेपाल र मलेशिया बीच पर्यटन प्रवद्र्धनमा सहकार्यमा जोड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क