Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ नेपाल नियमित रक्तदाता संघद्वारा सैनामैनामा ७५ युनिट रगत संकलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल नियमित रक्तदाता संघद्वारा सैनामैनामा ७५ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०७८ · 0
नेपाल नियमित रक्तदाता संघद्वारा सैनामैनामा ७५ युनिट रगत संकलन
90
SHARES
ShareTweet

बुटवल, २१ जेठ । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले कोभिड माहामारीमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ सैनामैना नगरपालिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।
संघले शुक्रवार रगत संकलन गरी रक्तसञ्चार केन्द्र बुटवललाई हस्तान्तरण गरेको हो । सैनामैनामा रहेका नेपाल स्काउट, वडा स्तरीय युथ क्लब सैनामैना तथा सत्य सञ्जालको सहयोगमा रामापुरको सत् चिन्तन भवनमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दयाबहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर काकीर्ले सेवाभावले संघले गरेका काम सह्रानिय भएको भन्दै निरन्तर साथ र सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी, सचिव महेश खनाल, सत्य सञ्जालका अध्यक्ष युवराज भुसाल लगायतले बोल्दै रगत व्यवस्थापनमा संस्था सक्रियताका साथ लागिपरेको भन्दै सवैको साथ र सहयोग जरुरी रहेको औल्याउनु भयो ।
भोजराज भण्डारीको स्वागत र सचिव महेश खनालको सन्चालनमा कार्यक्रम भएको हो ।

≪ Previous Post

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई

Next Post ≫

अर्घाखाँची सिमेन्टद्वारा भैरहवाका पत्रकारलाई अक्सिमिटर र माक्स सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क