Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पृथ्वीनारायण शाहको जयन्ती बुटवलमा सोमवार वृहत र्याली गरि मनाउने
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पृथ्वीनारायण शाहको जयन्ती बुटवलमा सोमवार वृहत र्याली गरि मनाउने

संसारपोस्ट संवाददाता · २६ पुष २०७७ · 0
पृथ्वीनारायण शाहको जयन्ती  बुटवलमा सोमवार वृहत र्याली गरि मनाउने
100
SHARES
ShareTweet

बुटवल २६ पुस
सम्पूर्ण रुपन्देही बासी नाममा सोमवार बुटवलमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जयन्ती मनाउने, वृहत र्याली सहित सभा गरेर मनाउने भएको छ ।
जितगढी किल्लावाट दिउसो १ वजे मोटरसाईकिल ,गाडी सहितको विसाल र्याली बुटवल बजार परिक्रमा गरि योगिकुटी पुगेु पुनः राजमार्ग चौराहामा आएर पैदल मार्च पास गदै पुष्पलाल पार्कमा पुग्ने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक कृष्ण प्रसाद पुनले बताउनु भयो ।
आईतवार जितगढीमा रहेको जितगढी पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पुथ्वी जयन्तीलाई राष्ट्रिय चाडका रुपमा मनाउनु पर्ने र सरकारले त्यस दिन सार्वजनिक विदा दिन माग पनि गरिएको थियो । पृथ्वी नारायण शाहले नेपालको राष्ट्र निमार्ण नगरेको भए अहिले नेपाली भन्न कहाँ पाईन्थ्यो भन्दै वक्ताहरुले यति ठुलो योगदानलाई कदापी भुल्न नहुने धारणा राखेका थिए । हिन्दुमात्र नभई सबै जातजाती धर्म समुदायलाई कार्यक्रममा सहभागिताका लागि आयोजकले आह्वान गरेका छन । पृथ्वी नारायण शाहको उपदेश अनुसार मुलुक संचालन हुनु पर्ने र संस्कार जोगाउन ओमकार परिवार लागि परेको पनि पत्रकार सम्मेलनमा बताईएको थियो । कार्यक्रममा योगी बलभद्धनाथ, पूर्वमन्त्री प्रकाश चित्रकार अनिल जैसवाल लगायतले पृथ्वी नारायण शाहको उपदेश मानव जगतको रक्षाका लागि उपरिहार्य भएको धारण राख्नु भएको थियो । सोमवारको सभामा योगी बलभद्धनाथ, पूर्वमन्त्री प्रकाश चित्रकार , दिपेन्द्र ढकाल, चक्रपाणी भण्डारी र रुपसिंह थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बुटवलमा सोमवार १५ हजार जनता र्यालीमा सहभागिता रहने आयोजकले बताएका छन ।

≪ Previous Post

बुटवलको सडक क्षेत्रका साढे ३ सय बढी घरमा डोजर लगाएर भत्काइयो

Next Post ≫

सदुपयोग सहकारीले लघुउद्यम कार्यक्रमकालागि सहुलियत ब्याज दरमा ऋण लागानी गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क