Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा स्रोत नखुलेको चौबिस लाख रुपैयांसहित प्रमोद कुमार गुप्ता पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा स्रोत नखुलेको चौबिस लाख रुपैयांसहित प्रमोद कुमार गुप्ता पक्राउ

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७७ · 0
रुपन्देहीमा स्रोत नखुलेको चौबिस लाख रुपैयांसहित प्रमोद कुमार गुप्ता पक्राउ
100
SHARES
ShareTweet

बुटवल १९ मंसिर
रुपन्देही प्रहरीले सोत्त नखुलेको चौबिस लाख रुपैयां र मोटरसाईल सहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं३ भैरहवा बसपार्क नजिकै प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा सुनौली बाट भैरहवा तर्फ आउँदै गरेको लु.४३ प.१२३१ नम्वरको मोटरसाईकलमा उक्त रकम सहित सम्मरीमाई गा.पा. वडा न (६ वस्ने वर्ष ३२ को प्रमोद कुमार गुप्तालाई पक्राउ गरेको छ ।
मोटरसाईकलको बाँया लेगार्डमा झुण्ड्याई राखेको सेतो रङको सिन्थेटिक प्लाष्टिकको बोराको झोला र निजको शरिर समेतको खान तलासी गर्दा ५सय र .१हजारका बिटा बनाई राखेको अवस्थामा फेला पारी सोधपुछ गर्दा निजले रकमको आय श्रोत खुलाउन नसकेकोलेले प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताउनु भयो ।
प्रहरीले गुप्ताले चढीकोे मोटर साईकल सहित आवश्यक कारवाहीको लागी बुटवल आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाईएको जनाएको छ ।

≪ Previous Post

रुपन्देहीको विभिन्न स्थानमा एकै दिन ३ जना पुरुषको सव भेटियो

Next Post ≫

सजिलो सहकारीले कार्यक्षेत्र र सेवा क्षेत्र बिस्तार गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क