Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अवैध सालकको छाला सहित ५ जना बुटवलमा पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अवैध सालकको छाला सहित ५ जना बुटवलमा पक्राउ

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७७ · 0
अवैध सालकको छाला सहित ५ जना बुटवलमा पक्राउ
80
SHARES
ShareTweet

बुटवल ३१ भदौ
रुपन्देही प्रहरीले अवैध रुपमा सालकको छाला वोकेर हिडेको एक कार सहित ५ जनालाई बुटवलवाट पक्राउ गरेको छ ।
बुटवल उप महानगरपालिका वडा नम्बर ५ नेपालगंज रोडमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा ग २ च ९३१९ नम्बरको कारको पछाडिको बस्ने सिट मुनी लुकाई ल्याएको सालकको छाला थान २ बरामद गरेको छ ।
उक्त सालकको छाला सहित कारमा सवार जिल्ला गोर्खा शहीद लखन गाउँपालिका वडा नम्बर १ बस्ने गंगा बहादुर रोकाको छोरा वर्ष २५ को अशोक रोका (कार चालक),जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ बस्ने तारा सुनारको छोरा वर्ष २६ को राजेन्द्र रावल (सुनार), जिल्ला गोर्खा सिरानचोक गाउँपालिका वडा नम्बर ६ बस्ने मकान सिंह गुरुङको छोरा वर्ष २६ को खुसिमान गुरूङ,सोही स्थानकै पदम सिंह गुरूङको छोरा वर्ष ६३ को टिका गुरूङ र
जिल्ला गुल्मी धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्ने बुद्धिमान सुनारको छोरा वर्ष २८ को प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रवक्ता प्रनाउ खड्क बहादुर खत्रीले बताउनु भयो । प्रनाउ खत्रीले पक्राउ परेका मानिस र वरामद सामान थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय रूपन्देही पठाइएको बताउनु भयो ।

≪ Previous Post

सैनामैनाले ‘गर्भवती र सुत्केरी’महिलाको निःशुल्क कोराना बीमा गरिदिने

Next Post ≫

प्रदेको संरचना खारेज गरि प्रदेश चलाउने वजेट कोरोना नियन्त्रणमा लगाउः अखिल नेपाल उद्योग व्यापार संघ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क