Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनाका कारण पाल्पामा ३० वर्षिय महिलाको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाका कारण पाल्पामा ३० वर्षिय महिलाको मृत्यु

संसारपोस्ट संवाददाता · १३ भाद्र २०७७ · 0
कोरोनाका कारण पाल्पामा ३० वर्षिय महिलाको मृत्यु
70
SHARES
ShareTweet

पाल्पा १३ भदा।
कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचाररत एक महिलाको मृत्यु भएको छ । लुम्विनी मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखराको पिपलडाँडाकी ३० वर्षिय महिलाको शुक्रबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उनको उपचार भइरहेको थियो । ज्वरो, रुखाघोकी लागेर उपचारको लागि अस्पताल पुगेकी ति महिलामा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई मुटुमा पनि समस्या थियो । कोरोना पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार गरिरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेको र शुक्रबार साँझ निधन भएको हो । यो सँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि पूर्वखोलाका एक युवकको पनि मृत्यु भएको थियो ।

≪ Previous Post

कोरोना संक्रमितलाइ प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमाद्धारा आयुर्वेदिक औषधि वितरण

Next Post ≫

सालो अपहरण गरी १० लाख फिरौती माग्ने भिनाजु बाँकेमा प्रक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क