Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा तिलोत्तमाका ६० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा तिलोत्तमाका ६० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७७ · 0
बुटवलमा तिलोत्तमाका ६० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु
80
SHARES
ShareTweet

बुटवल १२ भदौ
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ । कोरोना विशेष अस्पतालमा उपचारत तिलोत्तमा वडा नं ८ को मणिग्राम चार नम्बर का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको हो ।
भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको राती साढे २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिनु भयो । तिलोत्तमाक्षेत्रका २ जना सहित बुटवलमा ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
विहिवार मात्र तिलोत्तमाको जानकी नगरकी ७० वर्षिय महिलाको पनि उपचारको क्रममा मृत्यु भएको थियो ।

≪ Previous Post

रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु

Next Post ≫

कोरोना संक्रमितलाइ प्रतिरोधात्मक क्षमता बढाउन तिलोत्तमाद्धारा आयुर्वेदिक औषधि वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क