Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७७ · 0
रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु
70
SHARES
ShareTweet

बुटवल १२ भदौ
रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रवार विहान सवा ५ वजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ५७०२ नं. को ट्रकले पैदल यात्री सैनामैना नगरपालिका ६ बस्ने बर्ष १६ को बिनोद बि.क. लाई ठक्कर दिदा घाईते भएका थिए ।
घाईते बिकलाई उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यू भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

≪ Previous Post

प्रदेश ५ सरकारद्धारा कानुन मस्यौदा कार्यदलको म्याद ६ महिना थप गर्ने निर्णय

Next Post ≫

बुटवलमा तिलोत्तमाका ६० वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क