Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल कोरोना अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल कोरोना अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७७ · 0
बुटवल कोरोना अस्पतालमा प्लाज्मा थेरापी सेवा सुरु
70
SHARES
ShareTweet

बुटवल, ८ भदौ । काठमाडौँ र धरान पछि बुटवल कोरोना विशेष अस्पतालमा आज (सोमबार)देखि प्लाज्मा थेरापी सेवा सुरु भएको छ । लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित कोरोना विशेष अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीहरुलाई उपचार गर्न प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो ।
प्लाज्मा थेरापी रोगप्रतिरोधी क्षमता विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीमा रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गराउने अभ्यास हो । यो सेवा सुरु भएपछि जटिल अवस्थाका कोरोना संक्रमित विरामीहरुलाई बचाउन सकिने विश्वास लिइएको कोरोना अस्पालतका फोकल पसर्न डा.सुर्दशन थापाले जानकारी दिनुभयो ।
डा. थापाका अनुसार रोगप्रतिरोधी क्षमता (एन्टिबडी)विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ । यसरी विरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा विरामीमा रोग प्रतिरोधी क्षमता विकास हुने र बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता प्लाज्मा थेरापी विधिमा रहेको डा. थापाले जानकारी गराउनु भयो ।

≪ Previous Post

अत्यावश्यक बाहेक अर्घाखाँची अस्पतालका अन्य सेवा बन्द

Next Post ≫

पीसिआर परिक्षण र कन्ट्याक टेसिङको काम प्रभावकारी बनाउन मुख्यमन्त्रीद्धारा प्रजिअहरुलाई निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क