Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मानवसेवा आश्रमद्वारा वेवारिसे दुई बृद्धको उद्धार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानवसेवा आश्रमद्वारा वेवारिसे दुई बृद्धको उद्धार

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७७ · 0
मानवसेवा आश्रमद्वारा वेवारिसे दुई बृद्धको उद्धार
60
SHARES
ShareTweet

काठमाण्डौ, २२ साउन । शरिरले काम गर्न छाडेपछि बेवारिसे बनेका दुई बृद्धलाई आज उद्धार गरिएको छ । चन्द्रागिरी नगरपालिकाकाको अनुरोधमा ७२ बर्षिय हरिबहादुर शुद्धकार र उनकी ४० बर्षीय श्रीमतीलाई मानवसेवा आश्रम काठमाडौं शाखाले उद्धार गरेको हो ।
उद्धार गरिएका दुई जनालाई मानवसेवा आश्रम बुढानिलकण्ठ उपसेवा केन्द्रमा राखिएको छ । उनीहरुको चन्द्रगिरी नगरपालिकाले स्थानीय स्वयंसेवकहरुको सहयोगमा कोभिड जाँच समेत गराइएको थियो ।
गएको पुष महिनासम्म एक उद्योगमा मेकानिक काम गर्दै आएका हरिबहादुर शुद्धकार प्यारालाइसिस भएपछि विगत ८ महिना देखि काममा जान सकेका थिएनन् । कोठा भाडा तिर्ने पैसा समेत नभएपछि उनी श्रीमती सहित सडकजीवन विताउन बाध्य भएका थिए ।
जाँड रक्सी र कुनै अम्मल नपिउने शुद्धकारको स्वभाभ राम्रो भएकै कारण नैकाप शिवमन्दिर नजिकै रहेको एक परिवारले घरको पिँडीमा बास दिदै आएका थिए । सधै पिढीँको बास सम्भव नहुने भएपछि उनीहरुलाई मानवसेवा आश्रमले उद्धार गरी संरक्षणमा लिएको छ । शुद्धकारको स्थाई घर भक्तपुर रहेको र कोहीपनि परिवारको आफन्तहरु समेत नभएको बुझिएको छ ।
मानवसेवा आश्रम काठमाडौं शाखा काठमाडौं महानगरपालिकाको सहकार्य र जनमन संकलन अभियानबाट सञ्चालन हुँदै आइरहेको छ ।

≪ Previous Post

भोलीदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु

Next Post ≫

अदालतकै मानहानी हुने गरी मेरो घरमा अन्यायपुर्ण तरिकाले डोजर चलाईयो : हमाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क